२१ असार २०८१ शुक्रबार
image/svg+xml

बेलायतमा आज आमनिर्वाचन, ६५० निर्वाचन क्षेत्रमा मतदान हुँदै

मतदानका लागि स्थानीय विद्यालय र सामुदायिक भवनमा गरी ४० हजार मतदान केन्द्र निर्धारण गरिएको छ।

नेकपा एसको नयाँ नेतृत्त्व चयन आज

काठमाडौंमा जारी नेकपा (एकीकृत समाजवादी) को दसौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्त्व चयनका लागि मतदान हुँदैछ।

अमेरिकी निर्वाचनको नेपाल चिन्ता

हजारौँ माइल टाढा रहे पनि नेपाल जस्ता मुलुकलगायतमा अमेरिकी निर्वाचनमा ‘के होला, को उम्मेदवार होला, कसले जित्ला’ भन्ने चासो विश्वभर छ।

फ्रान्स संसदीय चुनावः दक्षिणपन्थी दललाई पहिलो चरणमा बहुमत

फ्रान्सको संसदीय चुनावमा दक्षिणपन्थी दल नेशनल रैलीलाई पहिलो चरणमा बहुमत प्राप्त भएको छ।

ईरान राष्ट्रपति निर्वाचन: दोस्रो चरणमा यी दुई नेता आमनेसामने

गत शुक्रवार भएको निर्वाचनमा कुनैपनि उम्मेदवारले बहुमत हासिल गर्न नसके पछि दोस्रो चरणमा निर्वाचन हुने भएको हो।

ईरानमा आज राष्ट्रपतिको निर्वाचन, यी चार जना मैदानमा

ईरानमा आज राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ। इब्राहिम रइसीको विमान दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको राष्ट्रपति पदका लागि आज निर्वाचन हुन लागेको हो।

२०८४ मा कांग्रेसले बहुमत ल्याउने गगन-तृष्णा!

‘यही निर्वाचन प्रणालीबाट २०४८ सालमा जस्तो ४० प्रतिशतभन्दा बढी मत ल्याएर नेपालको सबैभन्दा ठुलो मात्रै होइन, पाँच वर्ष आफ्नो तागतका आधारमा एकल सरकार चलाउन सक्ने पार्टी बनाउन सक्छौं।’ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दिएको मनतव्यको अंश हो यो।

नेकपा एस महाधिवेशनः मतदाता नामावली आज प्रकाशन गरिँदै

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही असार १६ देखि २० गतेसम्म यहाँ आयोजना हुने पार्टीको राष्ट्रिय महाधिवेशनका लागि आज साँझ मतदाता नामावली प्रकाशन गर्ने भएको छ।

केन्द्रीय नेता स्वतः महाधिवेशन प्रतिनिधि हुने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरू महाधिवेशन प्रतिनिधि बन्न तल्लो तहका कार्यकर्ताबाट अनुमोदित हुन नपर्ने व्यवस्था गरेको छ।

एघार जिल्लामा एमालेको अधिवेशन गर्न बाँकी

एघार जिल्लामा एमालेको अधिवेशन गर्न बाँकीनेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ जिल्लामा अधिवेशन गर्न बाँकी रहेको छ।

मोदीपथमा दाहाल सरकार

लगातार तेस्रो पटक भारतीय प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदीले आमचुनाव रोक्न पटक–पटक सर्वाेच्च अदालतमा विरोधीहरूले याचिका दायर गरे पनि, न्यायिक शक्तिको दुरूपयोग गर्न खोजिए पनि लोकतन्त्र नहारेको अभिव्यक्ति दिएका छन्।

अबका मोदी र नेपाल नीति

सत्ताधारी पार्टी भारतीय जनता पार्टी (बिजेपी)ले ५४३ सिट भएको लोकसभामा बहुमतका लागि चाहिने २७२ को चामत्कारिक संख्या पुर्‍याउन सकेन र २४० सिटमा खुम्चिनुपर्‍यो। उखरमाउलो गर्मीमा भएको यस चुनावमा खटिएका ३३ चुनावकर्मीले ज्यान गुमाएका खबर छ।

जसपा नेपालको एकता महाधिवेशनः निर्वाचनका लागि उम्मेदवारी दर्ता जारी, ४ बजे मतदान

जनकपुरमा जारी एकता अधिवेशनको तेस्रो दिन अहिले उम्मेदवारी दर्ताको प्रक्रिया जारी रहेको छ।

मोदीले जिते, मोदीले हारे !

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतीय जनता पार्टीले पछिल्ला आमचुनाव जिते पनि उनीहरूले बहुमत ल्याउन नसक्दा हार जस्तो देखिएको छ। उता उर्लेर आएको प्रतिपक्षको हार पनि जित जस्तो बनेको छ। यो भारतीय प्रजातन्त्रका लागि सही समाचार र सन्देश हो।

भारतमा १७ औँ लोकसभा निर्वाचनको मतगणना सुरु, यी सिटमा सबैको चासो

भारतीय चुनाव आयोगले विभिन्न ७ चरणमा सम्पन्न भएको निर्वाचनको मतगणना आज बिहान ८ बजेबाट सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्