२३ असार २०८१ आइतबार
image/svg+xml
शशी थरुर


शशी थरुरका लेखहरु :

मोदीले जिते, मोदीले हारे !

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतीय जनता पार्टीले पछिल्ला आमचुनाव जिते पनि उनीहरूले बहुमत ल्याउन नसक्दा हार जस्तो देखिएको छ। उता उर्लेर आएको प्रतिपक्षको हार पनि जित जस्तो बनेको छ। यो भारतीय प्रजातन्त्रका लागि सही समाचार र सन्देश हो।

अमेरिका–भारत सम्बन्धमा राजदूत नियुक्ति

भारतको रणनीतिक महत्व बोध हुँदाहुँदै पनि ह्वाइट हाउसले दुई वर्षसम्म राजदूत पद किन रिक्त राख्यो होला ? यो प्रश्नको उत्तरसँग भारतको कुनै लिनु/दिनु छैन।

भारतमा जनसांख्यिक विभाजन

खासमा यसमा उत्सव मनाउनुपर्ने कुनै कारण छैन। चीनको क्षेत्रफल झण्डै ९६ लाख वर्ग किलोमिटर (३७ लाख वर्ग माइल) छ। भारतको क्षेत्रफल ३३ लाख वर्ग किलोमिटर छ।

भारतको पुरानो पार्टी: पुनर्ताजगी देला?

चुनावमा लगातारको पराजयका कारण भारतको प्रमुख प्रतिपक्ष भारतीय नेसनल कंग्रेस दोबाटोमा उभिएको छ। अध्यक्ष पदको आगामी चुनावले यो पार्टीलाई नयाँ ऊर्जा दिन सक्छ र प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दु राष्ट्रवादविरुद्ध प्रष्ट वैचारिक विकल्प अगाडि ल्याउन सक्छ।

भारतीय परराष्ट्र नीतिका सबल र दुर्बल पक्ष

जुन महिनाको पहिलो साताका दुई घटनाले भारतको परराष्ट्र नीतिका दुई परस्पर विरोधी पक्ष उजागर भएका छन्। आन्तरिक राजनीति विषाक्त बन्दै जाँदा यस्तो स्थिति आएको हो।

युक्रेन मामलामा भारतीय अन्योल

विश्वका दुई शत्रुतापूर्ण शिविरलाई विभाजित बनाएको युक्रेन द्वन्द्वले भारतले परम्परागत रूपमायसअघि अख्तियार गर्दै आएको असंलग्नताको नीतिलाई चुनौती दिएको छ।

ट्रप्पको विजयले अमेरिकी प्रभुत्वमा सङ्कट

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयले विश्वभर फैलिएको अमेरिकी दोस्रो वा नरम शक्ति (soft power) मा ठूलै सङ्कट उत्पन्न हुँदैछ । निसङ्कोच भन्न सकिन्छ, यसलाई उल्ट्याउन ट्रम्प सायदै सक्षम हुनेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्