२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

रास्वपाको सचिवालय बैठक सिंहदबारमा जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक जारी छ। बैठक संसदीय दलको कार्यालय सिंहदवारमा जारी रहेको रास्वपाले जनाएको छ।

बैठकमा कांग्रेस र एमालेबीच सत्ता समीकरणमा समझदारी भएपछि रास्वपा आन्तरिक छलफलमा जुटेको हो।

रास्वपा उपसभापति डोलप्रसाद अर्यालका अनुसार विकसित राजनीति घटनाक्रमबारे रणनीति बनाउन रास्वपा सचिवालय बैठक जारी रहेको छ।

प्रकाशित: १८ असार २०८१ ०९:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App