२३ असार २०८१ आइतबार
image/svg+xml

‘रास्वपा सामन्तवादी, अवसरवादीको झुन्ड र एनजिओजस्तो’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले तयार पारेको विवादास्पद प्रतिवेदन ‘समीक्षा यात्रा–फोक्सुन्डो’ सार्वजनिक भएको छ।

रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔंः मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले अबको १०० दिनमा आफ्नो पार्टी रविको पार्टी होइन राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं भन्ने प्रस्ताव राखेका छन् ।

रास्वपाको सचिवालय बैठक सिंहदबारमा जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक जारी छ। बैठक संसदीय दलको कार्यालय सिंहदवारमा जारी रहेको रास्वपाले जनाएको छ।

जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अप्ठ्यारोमा पर्‍यो: सभापति लामिछाने

उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अप्ठ्यारोमा परेको बताएका छन्।

रास्वपामा चर्कंदै मतभेद

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालको ‘समीक्षा यात्रा’ प्रतिवेदन उनीविरुद्ध नै ‘ब्याकफायर’को सँघारमा पुगेको छ। प्रतिवेदनकै कारण उनको महामन्त्री पद नै धरापमा परेको छ।

मधेस प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरियोस्: सांसद झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेस प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न माग गरेका छन्।

महामन्त्री प्रतिवेदनले रास्वपामा हल्लीखल्ली

इलाम–२ को उपनिर्वाचनमा अपेक्षाविपरीत जमानत जफत भएपछि झस्किएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई ‘समीक्षा यात्रा’मा पठाएको थियो।

स्थापना दिवसमा रविको बोली: भिरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेका छौं

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को स्थापना दिवसमा सभापति रवि लामिछानेले आफूहरू भिरको बाटोमा सिस्नु समाउँदै हिँडिरेहेको टिप्पणी गरेका छन्।

काठमाडौं उपत्यकालाई सांस्कृतिक सहर घोषणा गरौंः प्रमुख सचेतक परियार

सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले काठमाडौं उपत्यकालाई सांस्कृतिक शहरको रुपमा घोषणा गर्नुपर्ने बताएका छन्।

पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका छन्ः सांसद झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका बताएका छन्।

आर्थिक शिथिलता चिर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्छः उपसभापति डा.वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लले आर्थिक शिथिलता चिर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन अर्थमन्त्रीलाई सुझाव दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्