अन्तर्राष्ट्रिय योग दिवस: फेवाताल किनारमा योग प्रदर्शन

स्वास्थ्य र कल्याणका लागि योगको प्राचीन अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित भारतीय दूतावासले फेवाताल किनारमा योग प्रदर्शन आयोजना गरेको हो ।