२३ असार २०८१ आइतबार
image/svg+xml

लोकमानजस्तै निलम्बित अर्याललाई पनि विशेष पद

सरकारले १८ वर्षअघि तत्कालीन मुख्यसचिव लोकमानसिंह कार्कीलाई थन्क्याउन राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेझैं सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. वैकुण्ठ अर्यालका लागि राष्ट्रिय योजना आयोगमा मुख्यसचिवसरह राजपत्रांकित विशिष्ट श्रेणीको विशेष पद सिर्जना गरेको छ।

भ्रष्टाचार मुद्दा दर्ता भएसँगै अर्याल स्वतः निलम्बित, अब को बन्छ मुख्यसचिव ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मूखयसचिव बैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै मूख्यसचिवका लागि दौडधुप सुरु भएको छ ।

मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दै अख्तियार

मुख्यसचिव डा.वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्