२४ असार २०८१ सोमबार
image/svg+xml

आर्मी च्याम्पियन

नेपाल आर्मी १६औं राष्ट्रिय उसु प्रतियोगितामा शुक्रबार टिम च्याम्पियन बनेको छ। ११ स्वर्ण, ६ रजत र पाँच कांस्य जित्दै आर्मी टिम च्याम्पियन बनेकाे हाे।

मन्त्रालयद्वारा निगमसँग विवरण माग

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमले जहाजको इन्जिन मर्मतका लागि विदेश पठाएकोबारेमा छानबिन समिति गठन गरेको छ।

प्रदेश स्तरीय कबड्डीमा सुनसरी शीर्ष स्थानमा

मोरङको विराटनगरमा जारी प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगितामा सुनसरी शीर्ष स्थानमा छ।

प्रधानमन्त्रीद्वारा ‘प्रकाश दाहाल स्मृति चौंथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ को सोमबार उद्घाटन गरेका छन्।

पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल

पर्यटकीय राजधानी पोखरा मानव समुदाय घुम्ने पर्यटकीय गन्तव्य मात्रै होइन यो त स्वदेश एवं विदेशका चरा पनि घुम्ने र विचरण गर्ने स्थल हो।

पर्यटन बाह्रमासे हुन नसक्नुमा सरकार जिम्मेवार

पछिल्लो समय देखिएको आर्थिक मन्दीले पर्यटनसम्बद्ध व्यवसाय क्रमशः ओरालो लागिरहेको बेला ‘अफ सिजन’ले पर्यटन व्यवसायीहरू थप मारमा परेका छन्।

न्युर्योकको प्लाडिनियममा पहिलो पटक नेपाली कन्सर्ट हुने, सुशान्तले दर्शक नचाउने

न्युर्योकस्थित टाइम्स् स्क्वारको प्लाडिनियममा आगामी २० जुलाई (साउन ५ गते) आयोजना हुने ‘सुशान्त केसी वल्र्ड टुर लाइभ कन्सर्ट इन न्युर्योक’ नामक कार्यक्रममा उनले आफ्ना चर्चित गीतसंगीतबाट दर्शक झुमाउने भएका हुन्।

काठमाडौं-बैंकक ‘रोड कनेक्टिभिटी’ अध्ययन गर्न टिवानको टोली थाइल्याण्ड प्रस्थान

टुरिष्ट बस एशोसियसन अफ नेपाल (टिवान)को टोली काठमाडौँदेखि थाइल्याण्डको बैंककसम्म ‘रोड कनेक्टिभिटी’बारे अध्ययन गर्न थाइल्याण्ड प्रस्थान गरेको छ।

बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम

बैङ्ककस्थित नेपाली राजदूतावासले बिहीबार नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) र नेपाल पर्वतारोहण सङ्घसँगको संयुक्त आयोजनामा बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ।

रेकर्ड राख्ने भन्दै सगरमाथामा मनपरी

सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा कस्ता कार्यक्रम गर्न पाउने भन्ने स्पष्ट कार्यविधि नहुँदा त्यहाँ ‘डिजेइङ’ समेत गर्न थालिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्