कर्णाली प्रदेश सरकारको बजेट सर्वसम्मतले पारित
कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रदेशसभाबाट सर्वसम्मतले पारित भएको छ।
कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रदेशसभाबाट सर्वसम्मतले पारित भएको छ।
कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश सभामा पेश गरेको बजेट शुक्रवार पारित भएको छ ।
नेपालको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले दलित, मुस्लिम र कर्णाली प्रदेशमा अहिले पनि प्रजनन दर उच्च रहेको औंल्याएको छ।
सरकार र प्रतिपक्षी दलहरुबीच नौ बुँदे सहमति भएसँगै कर्णाली प्रदेशसभामा असार ५ गतेदेखिको जारी गतिरोध अन्त्य भएको छ।
विगतमा भएका सहमति विपरीत सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार संसद् अवरुद्ध गरिरहेको छ।
दैलेख सदरमुकामदेखि नौमुले जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०७८७ नम्बरको जिप नारायण नगर पालिका५ धितामा दुर्घटना भएको छ।
भारतीय पत्रकार टोलीसहित पर्यटन व्यवसायीहरू रारा पुगेका छन्। कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरणले ‘गर्मीसे बेहाल: चलो रारा ताल’ नारासहित आयोजना गरेको कार्यक्रममा प्रचारप्रसारका लागि टोली रारा पुगेको हो।
कर्णाली प्रदेश सरकारले दुई आर्थिक वर्षमा प्रदेशभित्र ११७.१३ किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरेको श्रमाधान रोजगार मेलाको तीन हजार ५०० जनाले अवलोकन गरेका छन् ।