उदयपुरका सात स्थानीय तहको बजेट पारित
उदयपुरका गाउँ तथा नगरपालिकाहरुले आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेका छन्।
उदयपुरका गाउँ तथा नगरपालिकाहरुले आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेका छन्।
ताप्लेजुङका ९ स्थानीय तहले आगामी आर्थिक वर्षका लागि समयमै नीति कार्यक्रम र बजेट ल्याएका छन्।
सरकारले स्थानीय तहहरूलाई सम्मानिकरण अनुदान हस्तान्तरण गर्ने निर्णय गरेको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को सामुदायिक प्रश्नावलीअन्तर्गतको नतिजा अनुसार अधिकांश वडाको आम्दानीको स्रोत भूमि र मालपोत कर देखिएको छ।
स्थानीय तहहरुले वित्तीय सामानीकरणको बजेट कटौती भएको भन्दै कटौती भएको बजेट तुरुन्त पठाउन संघीय सरकारसँग माग गरेका छन्।