२३ असार २०८१ आइतबार
image/svg+xml

मुगुको डोल्फू गाउँ लुट्ने समूह एसएलआरसहित पक्राउ

मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका १ डोल्फू गाउँ लुटपाटमा संलग्नहरूलाई प्रहरीले अत्याधुनिक हतियारसहित जुम्लाबाट पक्राउ गरेको छ।

एनआईसी एशिया बैंक कार्बन एकाउन्टिङ फाइनान्सियलको सदस्य चयन

विश्वव्यापी वित्तीय संस्थाहरूको सहकार्यमा ल्याइएको एक विश्वव्यापी पहल कार्बन एकाउन्टिङ फाइनान्सियलका लागि छनोट हुनु नै खुशीको कुरा भएको बैंकको भनाइ छ ।

फ्रेन्च ओपनमा पुरुष एकलतर्फको उपाधिका लागि अल्काराज र भेरेभ भिड्दै

ग्रान्डस्लाम टेनिसअन्तर्गत फ्रेन्च ओपनमा पुरुष एकलतर्फको उपाधि भिडन्ट आज हुँदैछ । उपाधिका लागि तेस्रो वरीयाताका कार्लोस अल्काराज र चौथो वरीयाताका अलेक्जेन्डर भेरेभबीच प्रतिस्पर्धा हुन लागेको हो ।

फ्रेन्च ओपन : महिला एकलतर्फको सेमिफाइनल आज

पहिलो सेमिफाइनलमा शीर्ष वरीयाताकी इगा स्वातेक र तेस्रो वरीयाताकी कोको गौफबीच प्रतिस्पर्धा हुनेछ ।

‘स्मार्ट’ ओखती

डिएनएबाट दुई चरित्रका आरएनए बन्छन्। प्रोटिन बनाउन भूमिका खेल्नेलाई कोडिङ आरएनए भनिन्छ भने इन्जाइम बनाउन नसक्ने आरएनएलाई ननकोडिङ भनियो।

कारको ठक्करबाट पैदल यात्रीको मृत्यु पछि रत्न राजमार्ग अवरुद्ध

वीरेन्द्रनगरको रत्न राजमार्ग अवरुद्ध बनेको छ। रत्न राजमार्ग घुस्रारोड चौकमा बुधवार राति पैदल यात्रीलाई कारले ठक्कर दिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्