२३ असार २०८१ आइतबार
image/svg+xml

चितवनमा मानव अधिकार उल्लङ्घनका घटना उस्तै, छ महिनामा ४२ हिंसाका घटना

जवरजस्ती करणी, बलत्कार, हत्या, बाल यौन दुव्र्यबहार, बहु बिबाह, मानव बेचबिखन जस्ता कार्यहरु अझै घट्न सकेका छैनन्।

बलात्कार घटनाको अपराधीलाई कारबाही गर्न माग

प्रतिनिधि सभाका सदस्य शान्ति बि.क.ले बलात्कार घटनाका अपराधीलाई कठोर कानूनी कारबाही गर्न सरकारसँग माग गरेकी छिन्।

अछाम छाउगोठ घटना: सामूहिक बलात्कारको आशंका, १४ घण्टापछि होसमा

अछाममा छाउगोठमा बलात्कृत भएकी बालिका घटनाको १४ घण्टापछि मात्र होसमा आएको खुलेको छ। १६ वर्षकी ती बालिका मंगलबार बिहान २ बजेतिर बलात्कृत भएको खुलेको प्रहरी बताउँछ।

छाउगोठमा बसेकी किशोरी बलात्कार गरेको आरोपमा एकजना पक्राउ

अछामको पञ्चदेवल विनायक नगरपालिका २ मा किशोरी बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

के हो वैवाहिक जबर्जस्ती करणी ?

वैवाहिक जबर्जस्ती करणी कसुर र सजाय कानुन कार्यान्वयन भएको दुई दशक हुन लाग्दा पनि अन्योल धेरै छ। एकाध उजुरी पर्दा ठूलै हल्ला, हाँस्यव्यंग, पक्ष/विपक्षका तर्कले यो विषयलाई हल्कारूपमा लिइएको बुझिन्छ।

म पनि गौशाला–२६

नेपालको सामाजिक–आर्थिक परिवेशमा महिलासँग जोडिएका सवालले सञ्चार माध्यम, सामाजिक सञ्जाल वा समाजमा बहसको ठाउँ पाउने भनेको पानीको फोको जस्तो लाग्छ मलाई।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्