पहिरोले कर्णाली राजमार्ग अवरुद्व
पहिरोले दैलेख र कालिकोटको सीमानामा पर्ने गगने खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
पहिरोले दैलेख र कालिकोटको सीमानामा पर्ने गगने खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
दैलेख सदरमुकामदेखि नौमुले जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०७८७ नम्बरको जिप नारायण नगर पालिका५ धितामा दुर्घटना भएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मङ्गलबार बिहान १० बजेर ३४ मिनेट जाँदा दैलेखको नेपा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो।
दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन्।
नारायण नगरपालिका–१ दैलेखको सदरमुकाम रहेको वडा हो । राजनीतिक हिसाबले निकै महत्वपूर्ण रुपमा हेरिने वडामा २६ वर्षपछि कांग्रेसले नेतृत्व लिने अवसर पाएको छ । २०५४ देखि निर्वाचनमा जित्दै आएको वडामा २६ वर्षपछि नेकपा एमालेले आफ्नो विरासत गुमाएको हो ।