२४ असार २०८१ सोमबार
image/svg+xml

दिनुको सुख

आफूसँग भएको वस्तु अरूलाई दिन सजिलो छैन। कसैलाई केही दिने बेलामा कैयन् पटक सोचेर पनि दिन सकिँदैन। तर, जसले दिन जानेका छन्, तिनले त्यसको अनन्त सुख अनुभव गरेका छन्।

मन्त्रिपरिषद्को सम्पत्ति विवरण : ‘धनी’ रघुवीर र ‘गरिब’ नारायणकाजी

अन्ततः सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। अघिल्लो साता बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो।

मन्त्रीहरुको सम्पती सार्वजनिक गर्ने सरकारको निर्णय

शुक्रवार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन्।

२०८१ साल वैशाख ३१ गते सोमबारका लागि तपाईंको राशिफल

मेष राशिः विद्यार्थीकालागि शैक्षिक यात्राको योग छ। जग्गासम्वन्धी काममा सामान्य फल प्राप्ति हुने देखिन्छ। पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्