फलफूलका बिरुवा रोप्ने किसानलाई अनुदान
फलफूलको उत्पादन बढाउन नरहरिनाथ गाउँपालिकाले एउटै जातका २५ वटा फलफूलका बिरुवा रोप्ने किसानलाई ५० रुपैयाँ अनुदान दिने भएको छ।
फलफूलको उत्पादन बढाउन नरहरिनाथ गाउँपालिकाले एउटै जातका २५ वटा फलफूलका बिरुवा रोप्ने किसानलाई ५० रुपैयाँ अनुदान दिने भएको छ।
कर्णालीका स्थानीय तहहरुले पूर्वाधार निर्माणलाई केन्द्रमा राखेर बजेट ल्याएका छन्।
कालिकोटको शुभकालीका गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रेम बहादुर शाहीले आफुले योजनाबाट कमिसन नपाएपछि उपभोक्त समितिका अध्यक्ष जक्तबहादुर शाही माथि कुटपिट गरेका छन्।
सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जीप सुर्खेतको रातानाङ्गला नजिकै दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ।
कालीकोटको हाउडीमा जिप दुर्घटना हुँदा घाइते भएका सात जनामध्ये गम्भीर तीन जनालाई थप उपचारका लागि सुर्खेत लगिएको छ ।
सरकारले दिएको दरबन्दी अनुसार ६ जना अधिकृत, एकजना उपसचिवको पद खालिरहेको डिभिजन वन कार्यालय मुगुका कार्यालय प्रमुख अमर प्रसाद साहले जानकारी दिए।