२३ असार २०८१ आइतबार
image/svg+xml

सरकारका सारथि नै भ्रष्टाचारी

समाजमा नकारात्मक सन्देश प्रवाह र भावी पुस्तालाई निजामती प्रशासनप्रति वितृष्णा पैदा गर्नेगरी मुख्यसचिव र सचिवहरू नै भ्रष्टाचारमा मुछिनु विडम्बना हो।

निजामति कर्मचारी अस्पतालद्वारा १२८ कर्मचारीको आवेदन माग

निजामति कर्मचारी अस्पतालले विभिन्न तहका लागि १२८ जना कर्मचारी माग गरेको छ।

बिचौलिया किन घुस्छन् बीचबीचमा ?

नेपालमा गल्ती गर्नेले खासै सजाय पाउँदैन किनकि उसले गल्तीसँगै त्यसबाट उन्मुक्ति पाउने मार्गसमेत अंगालिसकेको हुन्छ। विशेषगरी नेपालको कर्मचारीतन्त्रले यस्तो मार्गसँग निकै सामीप्यता राख्छ।

दुर्गममा छैनन् कर्मचारी

सरकारले दिएको दरबन्दी अनुसार ६ जना अधिकृत, एकजना उपसचिवको पद खालिरहेको डिभिजन वन कार्यालय मुगुका कार्यालय प्रमुख अमर प्रसाद साहले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्