२४ असार २०८१ सोमबार
image/svg+xml

नारायणगढ बुटवल सडक खण्ड:वर्षाका कारण सडक विस्तारको काम रोकियो

निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ।

वर्षाका कारण महाकाली लोकमार्ग बन्द भएपछि यात्रु अलपत्र

बिहीबारदेखि लगातार परेको वर्षाका कारण महाकाली लोकमार्गको खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ।

पहिरोले म्याग्दीका प्रमुख सडक अवरुद्ध: झरीले पहिरो पन्छाउन समस्या

अविरल वर्षाले पहिरो खस्दा म्याग्दीका सदरमुकाम बेनी र मुस्ताङसँग जोड्ने सडक अवरुद्ध भएका छन्।

भारी वर्षाले अर्घाखाँची, गुल्मी र पाल्पाका मुख्य सडक ठप्प

चार दिनदेखि लगातार परिरहेको भारी वर्षाका कारण अर्घाखाँची, गुल्मी र पाल्पाका मुख्य सडक अवरुद्ध भएका छन्।

वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान

अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन्। वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ।

ट्र्याक खुलेको १७ वर्षपछि सडक कालोपत्र र ढलान

म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएको छ।

ट्रयाक खुलेको १८ वर्षपछि सडकको स्तरोन्नति

ट्रयाक खुलेको १८ वर्षपछि म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–भकिम्ली जोड्ने सात किलोमिटर कृषि सडकको स्तरोन्नति सुरु भएको छ।

पूर्व पश्चिम राजमार्ग हिलाम्मे बनेपछि सवारीसाधन ठप्प

वर्षाका कारण दाउन्ने खण्डमा सडक हिलाम्मे हुँदा सवारी सञ्चालन गर्न कठिनाइ भइरहेको छ। रासस

अझै बनेन सेरी–पान्तडी सडक

मोल्फा बजारदेखि चार घन्टा पैदलै भारी बोकेर दैनिकी चलाउँदै आएका शुभकालिका गाउँपालिका– ७ का हस्तबहादुर शाहीलाई छिटो सडक खनिए आफ्नो दुःख घट्ने विश्वास छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्