२३ असार २०८१ आइतबार
image/svg+xml

वर्षाका कारण खसेको पहिरोले वीपी राजमार्ग अवरुद्ध

लगातारको वर्षापछि खसेको पहिरोले वीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग शनिबार बिहानैदेखि अवरुद्ध भएको छ।

सिन्धुलीका १६ विद्यालयको नतिजा शून्य,२९ सय ५ जनाले पुन: परीक्षा दिनुपर्ने

सिन्धुलीमा यस बर्षको एसईई परीक्षामा १६ ओटा विद्यालयको नतिजा शुन्य आएको छ।

हेमकुमारीको उपचारमा आर्थिक समस्या, समयमै शल्यक्रिया नगरे ज्यानै जाने जोखिम

सिन्धुलीको फिक्कल गाउँपालिका वार्ड नं. १,नयाँगाउँकी हेम कुमारी सुनुवारको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उपचारमा आर्थिक अभाव भएको छ।

मध्यपहाडी राजमार्गको ठाउँ–ठाउँमा पहिरो, सडक अवरुद्ध

लगातारको वर्षाका कारण मध्यपहाडी राजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ।

आकर्षक बन्दै सामुदायिक विद्यालयका बालकक्षा

सानो भवन। थोरै कक्षाकोठा तर चिटिक्क छ आधारभुत विद्यालय झुगा । विद्यालय भवनको बाहिर शैक्षिक सामाग्री झल्कने भित्ते लेखन प्रशस्तै छ।

मोटरसाइकल दुर्घटनामा घाइते हवल्दारको पनि मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–५ झगरेबेँसीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका प्रहरी सहायक हवल्दारको पनि मृत्यु भएको छ।

प्रधानमन्त्रीले गरे सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’

सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्