२४ असार २०८१ सोमबार
image/svg+xml

प्रधानमन्त्री दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न आग्रह गरेका छन् ।

'नयाँ सरकार कुन धाराबमोजिम भन्ने चिन्ता राष्ट्रपतिको हो प्रधानमन्त्रीको होइन'

नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहालसँग नैतिकताका आधारमा राजीनामा मागेका छन्।

जसपाका मन्त्रीहरूले आजै राजीनामा दिन सक्ने

अशोक राई नेतृत्त्वको जनता समाजवादी पार्टीका मन्त्रीहरूले आजै राजीनामा दिने भएका छन्।

अझै उथलपुथलको आशामा प्रधानमन्त्री दाहाल

झन्डै चार महिनाअघि अर्थात् फागुन २१ गते सत्ता साझेदार कांग्रेसलाई विभिन्न आरोप लगाउँदै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले नयाँ समीकरण गरेका थिए। कांग्रेसका कारण काम गर्न नसकेको सहित महासमिति बैठकमा पेस गरेका प्रतिवेदनलाई कारण देखाउँदै दाहालले समीकरण तोडेका थिए।

कांग्रेस-एमाले समीकरण: दुई दलीय राजनीतिको अभीष्ट

कांग्रेस–एमालेले निर्वाचन प्रणाली, शासकीय स्वरूपलगायत विषयमा संविधानमा रहेका व्यवस्था संशोधन गर्ने सहमति गरेपछि यस्तो आभाष भएको छ। यसको छनक एमाले महासचिव शंकर पोखरेलले यसअघि पनि दिइसकेका छन्।

संविधान संशोधनको प्रक्रियालाई स्वीकार्ने दललाई नयाँ सरकारमा समावेश गरिनेः पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान संशोधनसहितको प्रक्रियालाई स्वीकार्ने दलहरूलाई नयाँ सरकारमा समावेश गरिने बताएका छन्।

संविधान संशोधन गर्ने विषयमा ओली र देउवा सहमत

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संविधान संशोधन गर्ने विषयमा सहमत भएका छन्।

कांग्रेस-एमालेबीच समझदारी पत्रमा हस्ताक्षर, ओली २ वर्ष अनि देउवा चुनाव अवधिसम्म प्रधानमन्त्री बन्ने

जसमा ओलीलाई २ वर्ष प्रधानमन्त्री बनाउने र देउवालाई बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बनाउने सहमति भएको हो।

अध्यक्ष ओली भन्छन्ः समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ

मलाई लाग्छ, मदन भण्डारी केबल पदको पगरीले नभई विचारले र कामले आफ्नो परिचयले बनाउनसक्ने क्षमता भएको एक नेता हुनुहुन्थ्यो। उहाँको प्रतिभा बहुआयामिक थियो। राजनीतिज्ञ, चिन्तक, साहित्यकार, कवि, लेखकलगायत क्षमता र प्रतिभाको सङ्गम हुनुहुन्थ्यो मदन भण्डारी।

मदन भण्डारीको ७३ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको आज ७३ औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ।

योगलाई धर्म र जातमा सीमित गर्नु हुँदैन: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई कुनै धर्म र जातमा सीमित गर्नु नहुने बताएका छन्।

देश विकासका लागि सरकारमा गएका हौँ,त्यही नभएपछि कसरी सन्तुष्ट हुने: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका काममा आवश्यक ध्यान दिन नसकेको बताएका छन्।

सरकारले ल्याएको बजेट साझा न्युनतम संकल्पसँग तालमेल भएर आएनः सांसद गैरे

नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरे बजेटमा साझा न्युनतम संकल्पसँग मेल नखाएको बताएका छन्।

ओलीले दिए मोदीलाई बधाई, प्रधानमन्त्रीमा निरन्तरताको कामना

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई सन्देश दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्