२४ असार २०८१ सोमबार
image/svg+xml

समाजसेवी सैंजूद्वारा खेल सामग्री प्रदान

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का समाजसेवी गोपाल सैँजूले आफूले प्रारम्भिक शिक्षा पाएको विद्यालयका ६० विद्यार्थीलाई ट्रयाकसुट तथा विभिन्न खेल सामग्री प्रदान गरेका छन्।

राष्ट्रिय परिचयपत्र सहज रुपमा उपलब्ध गराउन गृहमन्त्रालयद्धारा निर्देशन

राष्ट्रिय परिचयपत्र बनाउने ठाउँमा सेवाग्राहीको अत्याधिक भिड बढेकाले सहज रुपमा विवरण दर्ता गराउने काम गर्नको लागि गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।

सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारकाे निर्णयविरुद्ध सर्वोच्चमा रिट

सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट दायर भएको छ।

विपद्को पूर्व तयारी र राष्ट्रिय परिचयपत्र अनिवार्यबारे सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभामा सांसदहरुले विपद्को पूर्व तयारी गर्न र सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको विषयमा स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराएका छन।

झम्सिखेलमाथि समाज कल्याणको अपत्यारिलो जित

सहिद स्मारक ‘सी’ डिभिजन लिगअन्तर्गत नवौं चरणका खेल सकिँदा बागमती युवा क्लब, रारा जेन्जर्स (आरसी ३२), पुल्चोक स्पोर्ट्स क्लब र समाज कल्याण क्लबबीच अंकतालिकामा टक्कर थियो।

बजेट कार्यान्वयनका चुनौती

सुशासन, सामाजिक न्याय र समृद्धिसहितको १६ औं योजनाले नागरिकको जीवनमा अनुभूतियोग्य परिवर्तन हासिल गर्ने उद्देश्यलाई बजेटले अंगीकार गरेको छ।

सामाजिक सुरक्षा कोषलाई बाध्यकारीरूपमा कार्यान्वयन गनुपर्नेमा सरोकारवालाको जोड

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई औपचारिक, अनौपचारिक र स्वरोजगारमा रहेको श्रमिकका लागि बाध्यकारी व्यवस्था गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

‘देशमा समावेशी समाज निर्माण भएन’

गण्डकी प्रदेशस्तरीय नागरिक सम्मेलनले देशमा समावेशी समाज निर्माण हुन नसकेको निष्कर्ष निकालेको छ।

‘...नेछ’ नीति तथा कार्यक्रम

राष्ट्रिय योजनादेखि जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता नीति तथा कार्यक्रम र बजेटबारे जान्ने उत्सुकता हरेक नागरिकमा हुन्छ।

यो लाजनीति कहिलेसम्म ?

पुर्जाविनाको जीवनको भोगाइ नीति बनाउने माननीय, मन्त्री, विभिन्न समितिका पदाधिकारी र उच्च पदस्थ सरकारी कर्मचारीलाई यो कुरै थाहा छैन किनकि उनीहरू त्यसै पनि सम्पत्तिका मालिक छन् नै।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्