२३ असार २०८१ आइतबार
image/svg+xml

नेपालमा गोतोखोरको सङ्ख्या एक सय १० पुग्यो

सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालन गरिएको गोताखोर तालिम सम्पन्न भएको छ।

तपाईंको प्रदेशमा आज कस्तो रहने छ मौसम? जानौं

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यी प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

आज देशको कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।

यी प्रदेशमा आज धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

आज देशको बागमती, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनसम्मै यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्मै देशका अधिकांश भू–भागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बताएको छ।

सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी

बागमती नदीबाट काठमाडौँ उपत्यकामा खानेपानी वितरण गरिने सुन्दरीजल क्षेत्र हिउँदमा खानेपानी अभाव र वर्षाका बेला धमिलो पानी पिउनुपर्ने बाध्यताबाट गुज्रन परेको छ।

दक्षिण भू–भागमा मनसुन थप सक्रिय हुने, विशेष सतर्कता अपनाउन आग्रह

मौसम पूर्वानुमान महाशाखाले नेपालको दक्षिण भू–भाग र सीमाना आसपास न्यून चापिय रेखा रहने र मनसुन थप सक्रिय हुने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

बागमती र गण्डकीलाई उपाधि

सहाना प्रधान स्मृति यु–१९ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि बागमती र गण्डकी प्रदेशले जितेका छन्।

बिहानैदेखि कोशी, लुम्बिनी र कर्णालीमा पर्दैछ पानी, यी प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा अनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

देशभर मनसुनी वायुको प्रभाव: तीन प्रदेशमा पानी,यी स्थानमा भारी वर्षाको सम्भावना

शनिबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मझौला र हेभी गाडीको पनि ट्रायल खुला

बागमती प्रदेश सरकारले करिब डेढ महिनादेखि बन्द हेभी तथा मझौला गाडी मिनिबस, मिनि ट्रक, लहरी, बस, ट्रकको प्रयोगात्मक परीक्षा (ट्रायल) खुला गरेको छ।

एसइई नतिजाः सबैभन्दा राम्रो बागमती, खराब सुदूरपश्चिम, अन्यको कस्तो?

नयाँ लेट ग्रेडिङ प्रणाली अन्तर्गत निकालिएको नतिजामा कुल चारलाख ६४ हजार ७८५ परिक्षार्थीमध्ये दुईलाख ४२ हजार ९२ जनामात्रै उत्तीर्ण भएका छन् भने दुई लाख २२ हजार ६९३ जना अनुतीर्ण (ननग्रेडिङ) भएका छन्।

यी प्रदेशमा आज पनि भारी वर्षाको सम्भवना, जोखिमबाट बच्न आग्रह

यस्तै आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ।

बागमती प्रदेशमा सातवटा कोसेली घर हस्तान्तरण

बागमती प्रदेश सरकारको ‘कोसेली घर’ कार्यक्रमअन्तर्गत मकवानपुरलगायतका विभिन्न जिल्लामा सात वटा कोसेली घर निर्माण गरी समुदायलाई हस्तान्तरण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्