बालुवाटारमा प्रधानमन्त्री र नेपालबिच छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच छलफल भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच छलफल भएको छ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीहरूबीच छलफल गरेपछि नेताहरू बालुवाटारतर्फ लागेका हुन्।
बैठकमा सहकारी ठगीबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश तयार पार्न गठित कार्यदलमा आएका प्रस्तावबारे छलफल गरिने बताइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संसद अवरोध हटाउने विषयमा सत्तापक्षका नेताहरूसँग छलफल गर्न लागेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता सुरु भएको छ।
महिनौंको प्रयासपछि प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा कार्यरत नेपालीका परिवारसँग भेट गरेका छन्।