२४ असार २०८१ सोमबार
image/svg+xml

विराटनगरको कवाडी गोदाममा आगलागी, एक जनाको मृत्यु

विराटनगर महानगरपालिका–७ स्थित सात घुम्डी रोडमा रहेको एक कवाडी गोदाममा आगलागी भएको छ।

सर्लाहीको एक पसलमा आगलागी हुँदा ७० लाखको क्षति

सर्लाहीको एक पसलमा आगलागी हुँदा ७० लाखभन्दा बढीको क्षति भएको छ।सर्लाहीको ईश्वरपुर नगरपालिका ३ भक्तिपुरस्थित किराना पसलमा आगलागी हुँदा ७० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ।

मोरङका ३ स्थानमा आगलागी हुँदा ३१ लाखभन्दा बढीको क्षति

मोरङको विराटनगर र बेलबारीमा आगलागी हुँदा ३१ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। वि

वर्दियामा आगलागी हुँदा तीन बालबालिका र एक वयस्कको मृत्यु

गुलरिया नगरपालिका वडा नं ४ स्थित तुलापुरको एक घरमा आगलागी हुँदा २ बालक, १ बालिका र १ महिला सहित ४ जनाको मृत्यु भएको छ।

उर्लाबारी आगलागीमा परी मृत्यु हुने सङ्ख्या ३ पुग्यो

उर्लाबारी नगरपालिका–७ बरगाछीको स्नेहा सुनचाँदी पसलमा भएको आगलागीमा परी घाइते भएका मध्ये थप २ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको सङ्ख्या ३ पुगेको हो।

उर्लाबारीमा आगलागीमा परी घाइते ६ जनाको अवस्था गम्भीर

मोरङको उर्लाबारीमा आगलागी हुँदा घाइते भएकाहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

नेपालगञ्जको बोरा गोदाममा आगलागी

नेपालगञ्जको एक बोरा गोदाममा भीषण आगलागी भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित एसके टे«डिङको बोरा गोदाममा गए राति आगलागी भएको हो।

काठमाडौ उपत्यकाका विभिन्न ठाउँमा आगलागी

काठमाडौँ महानगरपालिका–३१ बस्ने शिवकुमार राईको घरमा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा करिब पाँच लाख बराबरको धनमाल नष्ट भएको छ।

लक्ष्मी पूजामा पड्काएको रकेट बमले आगलागी, ५० लाखभन्दा बढीको क्षति

लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको रकेट बम जैनको घर पछाडि रहेको रुखको बोट नजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन्।

खोटाङमा आगलागीबाट २५ लाख बढीको क्षति

हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित बुँलागैरीका भीमबहादुर कटवालको घरमा विद्युत् चुहावट भएर आगलागी हुँदा रु २५ लाख भन्दा बढीको क्षति भएको छ।

गोरखामा आगलागीबाट आमाछोराको मृत्यु

जिल्लाको धार्चे गाउँपालिका–१ हुच्लचोकस्थित एक घरमा गएराति आगलागी हुँदा घरभित्र रहेका आमाछोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।

मङ्गोलियाको एक घरमा आगलागी हुँदा ७ जनाको मृत्यु

मङ्गोलियाको राजधानी उलान बाटोरमा एक भवनमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्