गर्मी छल्न पौडी खेल्न गएका दुई बालक मृत फेला
गर्मी बढेसंगै सिचाई पोखरीमा पौडी खेल्न जाँदा जाजरकोटमा दुई बालकको ज्यान गएको छ। पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको ज्यान गएको हो।
गर्मी बढेसंगै सिचाई पोखरीमा पौडी खेल्न जाँदा जाजरकोटमा दुई बालकको ज्यान गएको छ। पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको ज्यान गएको हो।
जिल्ला कारागारमा छालाको समस्याका बिरामीको संख्या बढ्दै गएको छ। गर्मी बढेसँगै यो समस्या बढ्दै गएको हो।
दाङमा गर्मी बढेपछि यहाँका विद्यालय बन्द गरिएका छन्। जिल्लाका विभिन्न स्थानीय तहले गर्मी अत्यधिक बढेपछि विद्यालय बन्द गरेका हुन्।
नेपालमा अहिले अत्यधिक गर्मीको अवस्था छ। ओखलढुंगा, सुनसरी, इलाम र नवलपरासीमा अहिलेसम्मकै उच्च गर्मी भएको हो।
अत्यधिक गर्मीका कारण बिदा गरिएका विद्यालय अझै केही दिन सञ्चालन नहुने भएका छन्। गर्मी घट्नुको साटो झन्झन् बढ्दै गएकाले उदयपुरका विद्यालय थप केही दिन बिदा दिइएको छ।
बाघद्वारबाट उद्गम भएर काठमाडौँको किनारमा बग्ने वाग्मती नदीले काठमाडौँ र ललितपुरको सीमा छुट्याएको छ। धार्मिक विशेषता रहेको वाग्मती नदीलाई हिन्दू तथा बौद्धधर्ममा पवित्र मानिन्छ। नदीको किनारमा बनेका मन्दिरले धार्मिक विशेषता झन बढाएको छ।
सांसदले तराई–मधेसमा केही दिनयता चर्को गर्मीले जीवन कष्टकर भएको जनाउँदै आवश्यक राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन्।
उपमहानगरपालिकाको सूचनालाई बेवास्ता गर्दै बिदा नगर्ने संस्थागत विद्यालयमा नेपालगञ्ज उपमहानगरपालिकाले आइतबारदेखि नगर प्रहरी परिचालन गरेको छ।
अत्याधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमबारदेखि पाँच दिन बन्द भएका छन्। देवघाट गाउँपालिकाले सोमबारदेखि वडा नं १ र ५ का सबै विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरेको हो।
केही दिनदेखि रौतहट र सर्लाहीमा प्रचण्ड गर्मीले जनजीवन अत्यन्त कष्टकर भएको छ। घरभित्र पनि गर्मी अत्यधिक हुने र घरबाहिर अत्यन्त चर्को घाम हुने भएपछि जनजीवन अत्यन्त कष्टकर भएको हो।
केही दिनदेखि बढेको अत्याधिक गर्मीका कारण पूर्वका सुनसरी, मोरङ र झापाका सामुदायिक र संस्थागत विद्यालय धमाधम विदा दिन थालिएको छ।
विगत केही दिनयता देशका विभिन्न स्थानमा बढ्दै गरेको गर्मी आगामी केही दिनसम्म जारी रहने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
अत्याधिक तापक्रमबाट स्कूले विद्यार्थी र वृद्धवृद्धाहरु सबैभन्दा बढि प्रभावित भइरहेका छन्। धेरैजसो जिल्लाहरुले विद्यालयहरु केही दिनका लागि बन्द गरिसकेका छन्।
बाँकेमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले विद्यालय बन्द गर्ने भएका छन्। नेपालगञ्ज उपमहानगरपालिकाले विद्यार्थीलाई तीन दिन गर्मी बिदा दिएको छ।