२४ असार २०८१ सोमबार
image/svg+xml

मानिसले किन बारम्बार हातले अनुहार छोइरहन्छ ?

मानिसले जान अन्जान आफ्नो हातले अनुहार छोइरहन्छ। तर पछिल्लो समय हातले अनुहार छुँदा पनि कोरोना भाइरस (कोविड–१९) को संक्रमण हुने सम्भावना बढेर गएको छ। मानिसले यस्तो किन गर्छ? यस्तो आदतलाई कसरी रोक्न सकिन्छ? हामीले हरेक दिन कयौं पटक हातले अनुहारमा छोइरहेका हुन्छौं।

अनुहार चिनिने प्रविधिमा रोक लगाउने तयारी

युरोपेली आयोगले सार्वजनिक स्थानमा अनुहार चिनिने प्रविधिलाई प्रतिबन्ध लगाउने सोचमा रहेको जनाएको छ।

ग्याष्ट्रिकले बन्छ कुरुप अनुहार

ग्याष्ट्रिकले अनुहारको सुन्दरतामा असर गर्छ भन्दा तपाईंलाई अनौठो लाग्न सक्छ । तर ग्याष्ट्रिकले व्यक्तिको सुन्दरतामा समेत असर पुर्‍याउने चिकित्सक बताउँछन् ।

डन्डिफोरले अनुहार बिगार्ला है !

आजभोलि ‘पिम्पल’ नामले प्रचलित छ डन्डिफोर । यसलाई बोलीचालीको भाषामा उमेरको खटिरा पनि भनिन्छ । डन्डिफोरको उचित व्यवस्थापन गर्नसके यसको असर आफैं हराएर जान्छ । तर उचित व्यवस्थापन भएन भने यसले अनुहारै कुरूप पनि बनाउन सक्छ ।

अनुहारमा मासु पलाएकी महिला पीडित

मासुको डल्लोलाई एकातिर ढल्काएर खाना खाने गरेको बताइन्। पलाएको मासु हल्लिँदा हिँडडुल गर्नसमेत अप्ठ्यारो हुन्छ।

यसरी फेरियो अनुहार

रामेछापको रामेछाप नगरपालिका–३ का २७ वर्षीय मानबहादुर प्रधानको यतिबेला अनुहारै बदलिएको छ। च्यापु चटक्क परेको छ भने दाँत टम्म मिलेका छन्। नेपालमै पहिलोपटक वीर अस्पतालमा सफलतापूर्वक सम्पन्न डिजिटल्ली प्लान्ड अर्थोग्नेथिक(कम्प्युटर सफ्टवेयरबाट गरिने शल्यक्रिया) सर्जरीबाट उनको जीवनमा यो खुसी ल्याउन संभव भएको हो। वीर अस्पतालको दाँत विभागले गत कात्तिकमा उक्त प्रविधिबाट शल्यक्रिया गरी प्रधानको अनुहार सुन्दर बनाइदिएको हो।

पुरुषले चिसो मौसममा छालाको हेरचाह कसरी गर्ने ?

जुनसुकै मौसममा पनि छालाको हेरचाह गर्नु अति जरुरी हुन्छ। चिसो मौसममा छालाको हेरचाह आवश्यक हुन्छ। यो बेला अनुहार रुखो हुने भएकाले छालामा रौनक पनि देखिँदैन। चिसो मौसममा पुरुषले छालाको हेरचाह गर्नेबारे ब्युटिसियनले केही टिप्स सुझाएका छन्।

यसरी बनाउनुस् अनुहार चमक

मानिस जतिसुकै सुन्दर भए पनि अनुहारमा चमक छैन भने सुन्दरता फिक्का हुन्छ। त्यसकारण सुन्दरताका लागि अनुहारमा चमक देखिनु अत्यावश्यक हुन्छ। अनुहारमा चमक देखिन छाला सफा भएर मात्रै हुँदैन, मानिस फ्रेस हुन पनि आवश्यक छ।

‘छुटेका अनुहार’ लिएर आए रमेश सायन

लोकप्रिय कवि तथा निबन्धकार रमेश सायनको पहिलो निबन्ध संग्रह ‘छुटेका अनुहार’ सार्वजनिक भएको छ। राजधानीस्थित मण्डला थिएटरमा सायनकी पत्नी दीपा दाहालले उक्त कृति सार्वजनिक गरिन्।

फोहोर फाल्नेको अनुहार सिसिटिभी क्यामारामा

तपाई तानसेनमा बस्नुहुन्छ या बाहिरबाट तानसेन आउँदै हुनुहुन्छ ? तपाईं नगरमा बस्दा या भ्रमणका बेला फोहोर जथाभावी फाल्ने गर्नुभएको भए अब तपाईको अनुहार स्थानीय सरकारसामू पुग्नेछ । यसको माध्यम बन्नेछ, सिसि क्यामेरा।

‘बा’को त्यो अनुहार !

धमिलो प्रतिबिम्ब ! वा यस्तै केही शब्द बोल्ने गरेको पाइन्छ– कसैको स्मरण गर्दा । तर, यतिखेर मेरो स्मृतिमा जे छ–जो छ त्यसमा कुनै धमिलोपन छैन, एकदमै स्पष्ट एउटा अनुहार छ– मेरा बाको । ७२ वर्षको आयुसम्म सदासर्वदा हाँसिरहेको अथक–परिश्रमी त्यो अनुहार !

छाउला सबैको अनुहारमा मुस्कान ?

आउँदो आर्थिक वर्ष २०७५–०७६ मा १ नम्बर प्रदेशलाई ‘समृद्ध’ बनाउने प्रदेश सरकारको पर्यटन नारा हो यो। प्रदेश सरकारले गत शुक्रबार सार्वजनिक गरेको ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँको बजेट, नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रको विकासका लागि ८९ करोड रुपैयाँ विनियोजित छ।

अनुहार हेर्दै तल्लो जातजस्तो!

हाम्रो समाजमा भन्ने गरिन्छ, चम्किलो र गाढा रङका लत्ता कपडा लगाइयो भने ‘कस्तो कमिनी, दमिनीले लगाउने जस्तो लुगा लगाएकी ?’ शरीर हेरेर भनिन्छ, ‘यो त बाहुन भएर पनि दलितजस्तो देखिन्छ, कस्तो कालो–नराम्रो, अनुहार हेर्दै तल्लो जातजस्तो !’

दिवाकरको अनुहार

‘हजुर तयार भइस्यो त ?’‘हुँदै छु । पख न, एकछिन । केको हतार नि ?’‘छिटो तयार हुनुस्, हजुर । आज पहिलो सोमबार हो । चाँडै मन्दिर जानुपर्छ । ढिलो भयो भने लामो लाइन लाग्छ । फेरि घन्टौँसम्म उभिनुपर्छ । अझ, चिनेजानेका मानिसले देखे भने त ‘ए, तपाईं पनि लाइनमा ?’ भनेर प्रश्न गर्छन्।’

नेपथ्यकोे ‘कुरुप अनुहार’

नेपथ्यले आफ्नो दसौं एल्बममा समावेश छैठौं गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । ब्यान्डले ‘कुरुप अनुहार हो’ बोलको गीतको भिडियो सार्वजनिक गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्