काठमाडौँ महानगरले तोकेको २ सय २२ रुपैयाँ राप्रपाले नतिर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महानगरले पत्र मार्फत तिर्नका लागि ताकेता गरेको क्षतिको रकम नतिर्ने भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महानगरले पत्र मार्फत तिर्नका लागि ताकेता गरेको क्षतिको रकम नतिर्ने भएको छ।
चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ धमाधम ढुवानी भइरहेको छ।
काठमाडौंवासीले १० रूपैयाँमै २० लिटर खानेपानी पाउने भएका छन्। पहिलोपटक काठमाडौंको बानेश्वरबाट १० रूपैयाँबाट २० लिटर खानेपानी पाउने व्यवस्था भएको हो।
काठमाडौँ महानगरपालिकाले आजदेखि वडास्तरीय निःशुल्क क्यान्सर परीक्षण शिविर सुरु गर्दैछ। वडा नं. ३१ भीमसेनगोलामा आज र भोलि गरी २ दिन शिविर चल्नेछ।
ओमोडा गाडीको बिक्रेता एसपीजी अटोमोबाइल्सले सोरूमको उद्घाटन गरिएको छ।
काठमाडौँ उपत्यकामा फेरि वायु प्रदूषणको दर उच्च तहमा पुगेसँगै विश्वकै दोस्रो सबैभन्दा धेरै प्रदूषित सहर बनेको हो।
आजबाट सेतो मछिन्द्रनाथको जात्रा सुरु हुँदैछ। मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म यात्रा गरिने छ।
काठमाडौँ महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेउपर कारबाही गर्ने चेतावनी दिएको छ।
काठमाडौं महानगरपालिकाभित्रका सरकारी विद्यालयहरूले अभिभावक र विद्यार्थीको विश्वास जित्दै गएको उदाहरण आइतबार बाफलमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा देखियो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ सुरु गरेको छ।
नयाँ वर्षको पहिलो दिन आज मुलुकको राजधानी काठमाडौँलगायत विभिन्न स्थानमा उत्सवमय वातावरण देखिएको छ।
नागरिक समाज र राजनीतिक वृत्तबाट चर्को दबाब बढ्दै गएपछि काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वरसम्मको निषेधाज्ञा हटाइएको छ।
काठमाडौंको इन्द्रजात्रा, ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा भनेजस्तै भक्तपुर अहिले बिस्का जात्रामा रमाइरहेको छ।
काठमाडौं महानगरभित्र सञ्चालित सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीको हाजिर अब महानगरपालिकाले गर्ने भएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक सङ्घीय संसदबाट छिट्टै पारित गरिने बताएकी छन्।