२३ असार २०८१ आइतबार
image/svg+xml

गुलशनको शतकीय पारीमा स्कटल्यान्डमाथि नेपालको सानदार जित

गयराति दक्षिण अफ्रिकामा भएको खेलमा नेपालले दिएको २८५ रनको लक्ष्य स्कटल्यान्डले ४३ ओभर २ बलमा सबै विकेट गुमाएर १४९ रन मात्रै बनाउन सक्यो।

स्कटल्यान्डमाथि नेपालको ऐतिहासिक जित

त्रिकोणात्मक शृंखलाका लागि स्कटल्यान्ड भ्रमणमा रहेको नेपालको लिग–२ मा यो आठौं जितसमेत हो। बलिङ चम्किँदा नेपालले पहिलोपटक कुनै पनि फरम्याटको क्रिकेटमा स्कटल्यान्डमाथि जित निकाल्यो।

स्कटल्यान्डको जितयात्रामा निरन्तरता

स्कटल्यान्डले प्रस्तुत गरेको १ सय ६६ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनीले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४८ रनको योगफल खडा गरेको थियो।

स्कटल्यान्डसँग अंक बाँड्न बाध्य

युरो कप फुटबलअन्तर्गत शुक्रबार स्कटल्यान्डसँग गोलरहित बराबरीमा रोकिएपछि इङ्ल्यान्डले एक खेलअगावै नकआउट चरणमा स्थान बनाउने मौका गुमाएको छ।

युरो कप २०२०ः स्कटल्यान्डको पुनरागमन

युरो कप २०२० मा सोमबार तीन खेल हुँदै छन्। समूह ‘डी’ मा स्कटल्यान्डले चेक रिपब्लिकको सामना गर्दा समूह ‘ई’ मा पोल्यान्ड र स्लोभाकिया तथा स्पेन र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ।

इङल्यान्डमाथि स्कटल्यान्डको जित

क्यलुम म्याकलियोडको शतकप्रेरित स्कटल्यान्डले आइतबार एकमात्र एक दिवसीय खेलमा इङल्यान्डमाथि ६ रनको रोमाञ्चक जित हात पारेको छ।

स्कटल्यान्ड र जिम्बाव्बेको दोस्रो जित

अफ स्पिनर टोम सोलेको चार विकेटप्रेरित स्टकल्यान्डले जिम्बावेमा जारी आइसीसी विश्वकप छनोट प्रतियोगितामा दोस्रो विजय हासिल गर्ने क्रममा मंगलबार हङकङलाई चार विकेटले हराएको छ।

जर्मनी, इङ्ल्यान्ड र स्कटल्यान्ड सफल

बायर्न म्युनिखका खेलाडीद्वय थोमस मुलर र जोसुवा किमिचप्रेरित साबिक विजेता जर्मनीले नर्वेमाथि ३-० को अवे जित हासिल गर्दै विश्वकप छनोटमा उपाधि रक्षा अभियान सुरु गरेको दिन आइतबार इङ्ल्यान्ड र स्कटल्यान्ड पनि विजयी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्