२४ असार २०८१ सोमबार
image/svg+xml

सुवास भारतमा गल्फ जित्ने पहिलो नेपाली

राष्ट्रिय टोलीका सदस्यसमेत रहेका एमेच्योर गल्फर सुवास तामाङ भारतमा कुनै पनि प्रतियोगिता जित्ने पहिलो नेपाली गल्फर बनेका छन्।

दिल्लीको वायु प्रदूषणले पार गर्‍यो खतराको स्तर

भारतको सिस्टम अफ एयर क्वालिटी फोरकास्टिङ एण्ड रिसर्च (सफर–इन्डिया) का अनुसार दिल्लीको गुणस्तर पछिल्लो ४८ घन्टामा ४९९ एक्यूआई मापन गरिएको छ।

के भारतको नाम परिवर्तन भएको हो ?

त्यस्तै अर्का केन्द्रीय मन्त्री गिरिराज सिंहले पनि आफ्नो निमन्त्रण पत्र सार्वजनिक गरेका छन्। जसमा ‘प्रेसिडेन्ट अफ भारत’ लेखिएको छ।

ब्रेकमा समस्या देखिएपछि एयर इन्डियाको जहाज 'रन-वे' मै रोकियो

उड्न लागेको जहाजको ब्रेकमा समस्या देखिएपछि रनवेबाट अहिले पार्किङस्थलमा ल्याइएको विमानस्थलका प्रवक्ता सुवास झाले बताए।

भारतीय सञ्चारमा मेयर ‘बालेन’ को स्ट्याटस

भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले भारतीय चलचित्र आदिपुरुषमा समावेश विवादास्पद संवाद र काठमाडौँका मेयर बालेन शाहले सामाजिक सञ्जालमा व्यक्त गरेका प्रतिक्रिया समेटेर समाचार सम्प्रेषण गरेको छ।

नेपाल–भारतबीचको भौगोलिक सीमालाई चुस्त र स्पष्ट राख्नुपर्छ :पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–भारतबीचको भौगोलिक सीमालाई चुस्त र स्पष्ट राख्नुपर्ने बताएकी छिन्।

थप उपचारका लागि राष्ट्रपति पौडेललाई दिल्ली लगियो

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि नयाँ दिल्ली लगिएको छ। उनलाई केहीबेरअघि श्री एयरको एयर एम्बुलेन्समार्फत् दिल्ली लगिएको हो।

भृकुटीमण्डपमा इन्टरप्राइज इन्डिया प्रदर्शनी

भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा ‘इन्टरप्राइज इन्डिया प्रदर्शनी’ सुरु भएको छ। बिहीबारसम्म सञ्चालन हुने प्रदर्शनीको भारतीय दूतावासका कार्यबाहक राजदूत नामग्या सी खम्पाले उद्घाटन गरेकी छन्।

पर्यटन बोर्ड र भारतको टाईबीच सम्झौता

नयाँ दिल्लीमा भएको उक्त सम्झौतामा बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मी र टाईका अध्यक्ष ज्योति मायालले हस्ताक्षर गरेका छन्।

कप्तान रुबिनालाई खेले इन्डिया स्पोर्ट्सको प्रायोजन

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री बेलबासेलाई भारतीय स्पोर्ट्स सामग्री उत्पादन कम्पनी खेले इन्डिया (केआई) स्पोर्ट्सले प्रायोजन गरेको छ।

देवयानी कोकाकोला इन्डियाको उपाध्यक्ष

देवयानी राजनीतिक घरानासँग जोडिएकी व्यक्ति हुन्। उनी राप्रपा नेता पशुपतिशमशेर राणाकी छोरी हुन् भने उनकी आमा उषाराजे भारतको भाजपाका दिवंगत नेता विजयराजे सिंधियाकी छोरी हुन्। देवयानीको पूर्वयुवराज दीपेन्द्र शाहसँग नाम जोडिएको थियो ।

निसान इन्डियाको नयाँ म्याग्नाइट अन्तर्राष्ट्रिय बजारमा

आधुनिक प्रविधि र आकर्षक यो सवारी साधनमध्ये १३ हजार सात सय ९० वटा भारतीय बजारमा बिक्री र १२ सय २० वटा निर्यात गरिएको थियो।

‘प्रेस काउन्सिल अफ इन्डिया’ समक्ष प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण

भारतीय टिभी च्यानलले नेपाल र नेपालीविरुद्ध आपत्तिजनक सामग्री प्रसारण गरेको जनाउँदै प्रेस काउन्सिल नेपालले विरोध जनाएको छ।

एयर इन्डिया संकटग्रस्त, कम्पनी बेच्ने योजनामा सरकार

भारत सरकारले राष्ट्रिय ध्वजाबाहक विमान सेवा एयर इन्डियाको खस्कँदो अवस्थालाई ध्यानमा राख्दै कम्पनीको सम्पूर्ण सेयर बिक्री गर्ने योजना सोमबार सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्