२४ असार २०८१ सोमबार
image/svg+xml

आजदेखि गड्डाचौकी नाका तीनदिन बन्द रहने

जिल्ला प्रशासन कार्यालयले सोमवार एक सुचना जारी गर्दै भारतको उत्तराखण्ड प्रदेशसित जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि बन्द हुने जानकारी दिएको छ।

मुक्तिनाथ दर्शनमा बढ्यो ‘लेक’को खतरा: चैत्रमा मात्र चार जनाकाे मृत्यु

मुक्तिनाथ दर्शन गर्न जाँदा लेक लागेर ज्यान जाने क्रम बढेको छ। शनिबार र आइतबार लेक लागेर २ जनाले ज्यान गुमाए। यो महिनामा मात्रा चारजनाले लेक लागेर ज्यान गुमाएका छन। चालु आर्थिक वर्षको अहिलेसम्म नौजनाको लेक लागेर ज्यान गएको प्रहरीको भनाई छ। हतारको यात्राले लेक लाग्ने समस्या बढेको व्यावसायीको भनाई छ।

उत्तराखण्डमा सुरुङमा १० दिनदेखि फसेका ४१ कामदारको उद्धार जारी

भारतको उत्तराखण्डमा निर्माणाधीन एक सुरुङ भत्कदा सुरुङभित्रै फसेका कामदारहरूको १० दिनसम्म उद्धार हुन सकेको छैन।

भारतको उत्तराखण्ड पहिराेमा बेपत्ता नेपालीको खोजी कार्य जारी

भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले यही साउन १८ गते राति भारतको उत्तराखण्ड राज्य, रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड, केदारनाथ धामको पैदल यात्रा शुरु हुने स्थान नजिकै गएको पहिराेमा परी बेपत्ता नेपाली नागरिकको खोजी कार्य जारी रहेको जनाएको छ।

भारतको उत्तराखण्डमा बस दुर्घटना, २५ जनाको मत्यु

भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा आइतबार साँझ बस दुर्घटना हुँदा त्यसमा परेर कम्तीमा पनि २५ जनाको ज्यान गएको छ।

हिमपहिरोमा परेकामध्ये ५० जनाको शव भेटियो

भारतको उत्तराखण्डमा आएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये ५० जनाको शव भेटिएको छ। भेटिएका शवमध्ये अहिलेसम्म २५ जनाको मात्रै पहिचा नभएको स्थानीयप्रहरी अधिकारीहरूले आइतबार जानकारी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्