२० असार २०८१ बिहीबार
image/svg+xml

बिन्दास जनता, दिवालिया सरकार !

कोरोना महामारीको प्रकोप नेपालमा बढ्दै छ वा घट्दै छ ? प्रश्नजस्तै सहज छैन उत्तर । ‘जिम्मेवार’ सरकारी निकाय दिनदिनै प्रेस विज्ञप्ति जारी गर्दै आइसोलेसन वार्डबाट बिदा हुनेहरुको संख्या प्राथमिकतामा राख्दै कोरोना महामारी नियन्त्रणमा रहेको सन्देश दिँदैछ ।

कोभिड १९

झण्डै चार महिनादेखि सारा संसार कोभिड-१९ को विश्वव्याधिका कारण हल न चलको अवस्थामा छ । दिन प्रतिदिन कोभिड-१९ रोगका भाइरसबाट संक्रमित हुनेहरुको संख्या बढिरहेको छ ।

लकडाउनमा घरेलु हिंसा

काभ्रेपलाञ्चोक घर भएकी सीता (नाम परिवर्तन) सोल्टीमोडमा कोठा लिएर बस्छिन् । एक छोरा र एक छोरी पढाउन काठमाडौं बसेकी सीताका श्रीमान् रमेश नेपाली वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका थिए । पेन्टरको काम गर्ने रमेश छुट्टीमा स्वदेश आएका थिए ।

टाढिएर जमेको मिलन

हिप्पी शैलीको पोशाकमा ठाँटिएर सोह्रखुट्टेको बाटो दाता मोल्दै लेखनाथ मार्ग ठमेलमा अवस्थित सरस्वती कलेज पुग्थे कुनै बेला नेपालका चर्चित हास्यकलाकार सन्तोष पन्त ।

अहिले कसरी हुन्छ टिक्ने मात्र हो

लोमस ग्रुपका युवा उद्यमी प्रवलजंग पाण्डे सिमेन्ट, औषधि उद्योग, बैंकिङ, सूचना प्रविधि, स्वास्थ्यलगायतका क्षेत्रमा आबद्ध छन् । इलेक्ट्रोनिक्स तथा टेलिकम्युनिकेसन इन्जिनियरिङमा स्नातक गरेका पाण्डे इस्टर्न कसमस सिमेन्ट प्रालिका कार्यकारी निर्देशक हुन् ।

नेपालको सम्भावना ल्याण्ड र लेबर

साउथ एसिया वाच अन ट्रेड, इकोनोमी एण्ड इनभायरोमेन्ट (स्वाति) का अध्यक्ष पोषराज पाण्डे अर्थतन्त्र र विकासका विषयमा गहिरो अध्ययन राख्ने थौरै नेपालीहरुमध्येका हुन् ।

नेपालमै ‘भ्याक्सिन’

नेपालमा उच्चस्तरीय वैज्ञानिक प्रयोगशाला नहुँदा ‘कोभिड–१९’ विरुद्धको खोप (भ्याक्सिन) सम्बन्धी अनुसन्धान हुन सकेको छैन । जसले गर्दा सो क्षेत्रका दक्ष जनशक्तिको सीप ‘अवमूल्यंन’ भएको छ ।

साउनको हरियो पहेँलो फेशनमा कोरोना प्रभाव

कलंकी घर भएकी सबिना भट्टराईको मनपर्ने महिना साउन हो । उनले पुज्ने भगवान शिवलाई मनपर्ने महिना भएर मात्रै सविनालाई साउन मन परेको हैन, अरु कारण धेरै छन् ।

साउन महिना र खानपान

साउन महिनालाई हरियो महिनाको साथसाथै शाकाहारी महिना भनेर पनि चिनिन्छ । साउन महिनामा विशेषगरी हिन्दू धर्मावलम्बि नारीहरुले हातमा मेहन्दी हरियो र पहेँलो चुरा अनि हरियो र पहेलो पहिरन लगाउने चलन छ ।

श्रावण महिनाको धार्मिक सांस्कृतिक पक्ष

श्रावण महिना धार्मिक सांस्कृतिक दृष्टिले महत्वपूर्ण रहेको छ । सूर्यको दक्षिणायन आरम्भ हुने, वर्षा ऋतु सुरु हुने र सूर्य कर्कट राशिमा विचरण गर्ने यस महिनाका प्राकृतिक विशेषता हुन् ।

कपाल काट्ने सेलिब्रेटी

हेयरस्टाइलिष्ट निलडेभिड कटुवालको वास्तविक नाम निलेन्द्र कटुवाल हो । झापामा जन्मिएका निलेन्द्र अहिले बाबुआमाले दिएको नामका कारण भन्दा आफूले आफैँलाई दिएको नामले चर्चित छन् ।

बलिउड र कलिउड एक अमिल्दो तुलना

बलिउडको बाछिटा कलिउडमाथि पर्दै आएको छ । सिनेमाको प्रस्तुति मात्र नभएर बलिउड प्रवृत्तिको कलिउडले अनुसरण गर्ने गरेको छ । बलिउडको कलिउडमाथिको प्रभाव थोरै स्वाभाविक र धेरै अस्वाभाविक हुने गरेको छ ।

कोरोना कहर : अव्यवस्थित व्यवस्थाले संक्रमण बढ्ने जोखिम

सरकारले कोरोना भाइरस (कोभिड–१९) को परीक्षणका लागि पिसिआरको दायरा कम गर्दै लगेको छ । पिसिआरको दायरै कम गरेपछि तथ्यांकमा संक्रमितको संख्या पनि कम हुने नै भयो । पिसिआर परीक्षण जाँच शून्यमा झार्ने हो भने तथ्यांकमा संक्रमितको संख्या पनि शून्य नै देखिन्छ ।

बेतोडको खर्च आतंक

नयाँ आर्थिक वर्ष सुरु भएकै दिन साउन १ मा प्रकाशित मुलुकका सबै छापाहरूले नियम विपरीतको खर्च अर्थात् बेरुजुलाई प्राथमिकता राखेका छन् ।

रकस्टारको माटो प्रेम

कोरोना महामारी नभएको भए नेपथ्य ब्याण्डका गायक अमृत गुरुङ यतिबेला अमेरिकाको कन्सर्टका लागि तयारीमा हुन्थे । कोरोना महामारीले यतिबेला संसार थिलथिलो भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्