विधायिकी संस्था सुदृढ बनाउन सबै सांसदको भूमिका उत्तिकै छ : रायमाझी

प्रतिनिधिसभा सदस्य बिजुला रायमाझीले सर्वोच्च विधायिकी संस्थालाई सुदृढ बनाउन सबै सांसदको भूमिका उत्तिकै रहेको बताइन्।