२३ असार २०८१ आइतबार
image/svg+xml

वर्षा बाधक बनेको खेलमा डिएलएस नियमः बङ्गलादेशमाथि अस्ट्रेलियाको जित

वर्षाका कारण प्रभावित बनेको खेलमा डिएलएस नियम भएपछि अस्ट्रेलियाले बङ्गलादेशमाथि २८ रनको जित निकालेको हो।

वर्षा बाधक बनेको बङ्गलादेश र अस्ट्रेलियाबीचको खेल पुनः सुचारु

आईसिसी टी–२० विश्वकप क्रिकेटमा वर्षाका कारण रोकिएको बङ्गलादेश र अस्ट्रेलियाबीचको खेल पुनः सुचारु भएको छ।

बङ्गलादेश र अस्ट्रेलिया बीच जारी खेलमा वर्षा बाधक

आईसिसी टी–२० विश्वकप क्रिकेटमा बङ्गलादेश र अस्ट्रेलियाबीच जारी खेल वर्षाका कारण प्रभावित बनेको छ।

बङ्गलादेशद्वारा अस्ट्रेलियासमक्ष १४१ रनको लक्ष्य प्रस्तुत

आईसिसी टी–२० विश्वकप क्रिकेटमा बङ्गलादेशले अस्ट्रेलियासमक्ष १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

सूर्यकुमारको अर्धशतकीय पारीले अफगानिस्तानमाथि भारतको जित

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर ८ को खेलमा भारतले ऐतिहासिक जित हात पारेको छ।

टी–२० विश्वकप क्रिकेट: भारत र अफगानिस्तान भिड्दै, हेड टु हेडमा को बलियो?

केनिङ्स्टन ओभल, ब्रिजटाउनमा हुने भारत र अफगानिस्तानबीचको खेल राति ८ः१५ बजेबाट सुरु हुनेछ।

वेस्ट इन्डिजलाई ८ विकेटले हराउँदै इङ्ग्ल्यान्डको सानदार जित

आज भएको सुपर ८ को दोस्रो खेलमा वेस्ट इन्डिजलाई ८ विकेटले हराउँदै इङ्ग्ल्यान्डले सानदार जित हात पारेको हो।

क्विन्टन डी ककको सानदार पारीले अमेरिकामाथि दक्षिण अफ्रिकाको जित

बुधवार भएको सुपर ८ को पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले हराउँदै जित हात पारेको हो।

टी–२० विश्वकप क्रिकेटमा खराब प्रदर्शन पछि विलियमसनले छाडे कप्तानी

जारी आईसिसी टी–२० विश्वकप क्रिकेटमा न्यूजिल्यान्डको खराब प्रदर्शनका कारण उनले दुबै फर्म्याटको कप्तानी छाडेका हुन्।

रोहितसँग झगडा गरेका तान्जिममाथि कारबाही, १५ प्रतिशत शुल्क जरिवाना तिर्नुपर्ने

इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसिसी) ले आइतवारको खेलमा क्रिकेट आचारसंहिता उल्लङ्घन गरेको भन्दै शाकिबलाई म्याच शुल्कको १५ प्रतिशत रकम जरिवाना तिर्नुपर्ने जनाएको छ।

पाकिस्तान टीममा छैन एकता, एक अर्काबीच हुँदैन बोलचाल !

क्रिकेट क्षेत्रको बलियो दाबेदार मानिएको पाकिस्तानको प्रदर्शन राम्रो नहुनुमा टीमबीचको तालमेल प्रमुख कारण रहेको बुझिएको छ।

आईसिसी टी–२० विश्वकप: अफगानिस्तनमाथि वेस्ट इन्डिजको जित

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा वेस्ट इन्डिजले सानदार जित हात पारेको छ।

आईसिसी टी–२० विश्वकप क्रिकेट: यी हुन् सुपर ८ मा पुग्ने ८ टोली

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गतको आगामी चरणका लागि ८ टोलीको टुङ्गो लागेको छ।

नेदरल्यान्ड्सलाई ८३ रनले हराउँदै श्रीलङ्काको सान्त्वना जित

डेरेन सामी नेशनल क्रिकेट स्टेडियममा समूह चरणको आफ्नो अन्तिम खेलमा श्रीलङ्काले नेदरल्यान्ड्सलाई ८३ रनले हराउँदै सान्त्वना जित हात पारेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्