२३ असार २०८१ आइतबार
image/svg+xml

पोखराः विद्यार्थी खाजामा महानगरको १० रुपैयाँ थप

पोखरा महानगरपालिकाले महानगर भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खाजा खर्च वापत प्रति दिन १० रुपैयाँ थप्ने भएको छ। महानगरले संघ सरकारले प्रति दिन १५ रुपैयाँ दिने गरेकोमा त्यसमा १० रुपैयाँ थपिदिने भन्दै त्यसका लागि ४ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

विद्यार्थी खाजा खर्चका लागि ८ अर्ब ४८ करोड, 'जंक फुड' दिन नपाइने

सरकारले विद्यार्थीकाे लागि दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिँदै ८अर्ब ४८ करोड खाजा खर्चका लागि विनियोजन गरेकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्