२३ असार २०८१ आइतबार
image/svg+xml

सामुदायिक विद्यालय: कहिले सुध्रिने पठनपाठन?

नेपालीमा एउट उखान छ-१२ वर्षपछि खोलो पनि फर्कन्छ। तर हाम्रा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको सवालमा भन्ने हो भने १२ वर्षपछि पनि खोलो फर्केको छैन अर्थात् नतिजा उस्तै छ।

उपचारात्मक कक्षाले सिकाइ स्तर उच्च

राष्ट्रिय परीक्षा बोर्डले हालै प्रकाशित गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईमा कुल ४७.८७ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएको अवस्थामा काठमाडौं महानगरपालिकाको एसइईको नतिजा सामुदायिकतर्फ ७८ प्रतिशत रहेको छ।

प्रयोगशाला बनेको विद्यालय शिक्षा

शिक्षा प्रणालीको मुख्य लक्ष्य हो– विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्ने । त्यस्तै शिक्षाको मुख्य उद्देश्य हो– असल, योग्य र सक्षम नागरिक तयार गर्ने ।

सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री वितरण

जिल्लाको अन्नपूर्ण गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार गर्न प्रविधि र शैक्षिक सामग्री वितरण गरेको छ

विद्यालय जोगाउने सूत्र

हाम्रा विद्यालयको नयाँ सत्र वैशाख महिनामा सुरु हुन्छ। त्यतिखेर संस्थागत विद्यालयहरूले आफ्नो विद्यालयबारे प्रचार गर्छन्।

कोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी

कोशी प्रदेशमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ। विद्यालय तहमा विद्यार्थीको स्वास्थ्य उपचार गर्ने उद्देश्यले सञ्चालन गरिएको सो कार्यक्रमबाट विद्यार्थी लाभान्वित भएका छन्।

सटर खाली गराउन सामुदायिक विद्यालयलाई कामनपाको अल्टिमेटम

काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरू ७ दिन भित्र खाली नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।

त्रिवेणी गाउँपालिकाले थाल्याे सामुदायिक विद्यालयमा शैक्षिक सुधार अभियान

ताप्लेजुङका सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गर्ने उद्देश्यले आठराई त्रिवेणी गाउँपालिकाले १३ बुँदे शैक्षिक घोषणापत्र जारी गरेर अभियान सुरु गरेको छ।

बोर्डिङ उछिन्दै ह्वात्तै बढ्याे सामुदायिक विद्यालयकाे आकर्षण

वरिपरि बोर्डिङ स्कूल नभएका होइनन्। देशकै पहिलो बोर्डिङ स्कूल मानिने त्रिभुवन आदर्श माध्यमिक विद्यालय पनि नजिकै छ तर भाषा पाठशालाका रूपमा फर्पिङमा एक सय चार वर्षअघि स्थापना भएको फर्पिङ माध्यमिक विद्यालयमा विद्यार्थी भरिभराउ छन्।

दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी, शिक्षा मन्त्रालयको निर्देशनको सकारात्मक प्रभाव

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीलाई दलीय राजनीतिक आबद्धता त्याग्न दिएको निर्देशनको सकारात्मक प्रभाव परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्