शिक्षालयमै सुकुम्वासी
नेपाल संस्कृत विश्वविद्यालयको दाङस्थित एक हजार तीन सय २६ बिघा (एक बिघामा १३ रोपनी पाँच आना हुन्छ) सुकुम्वासीका नाममा सयौँ राजनीतिक कार्यकर्ताले हडपेका छन्।