२३ असार २०८१ आइतबार
image/svg+xml

कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए, रेड अलर्ट जारी

सप्तकोशीमा पानीको सतहले खतराको तह पार गरेपछि अहिले कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन्।

विपत्बाट पीडितको उद्धार र राहतमा सक्रिय हुन सबै निकायलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले देशभर वर्षाका कारण भइरहेको धनजनको क्षति र नागरिकको उद्धारमा लाग्न सबैलाई निर्देशन दिएका छन्।

आजपनि देशभर भारी वर्षाको सम्भावना, ३० जिल्लामा रेड अलर्ट

महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको भन्दै मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित रहेको जनाएको छ।

विपत्मा हातेमालो

खराब मौसमका कारण हवाई उडान र बाढीपहिरोका कारण सडक अवरुद्ध भएका खबर छिनछिनमै सुन्नुपरेको छ। नदीमा बहाव बढ्दा खतराको चेतावनी दिइएको छ।

मनसुन भित्रिएसँगै विपद्जन्य घटनाबाट हालसम्म ४७ जनाको मृत्यु

सरकारले मनसुन भित्रिएसँगै विपद्जन्य घटनाबाट हालसम्म ४७ जनाको ज्यान गएको बताएको छ।

दक्षिण भू–भागमा मनसुन थप सक्रिय हुने, विशेष सतर्कता अपनाउन आग्रह

मौसम पूर्वानुमान महाशाखाले नेपालको दक्षिण भू–भाग र सीमाना आसपास न्यून चापिय रेखा रहने र मनसुन थप सक्रिय हुने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

पूर्वी भू-भागमा सक्रिय मनसुन आजदेखि देशका अन्य भू-भागमा पनि भित्रियो

यस वर्षको मनसुन प्रणाली बिहीवारदेखि देशका अन्य भू–भागमा पनि भित्रिएको छ।

मनसुनमा बालबालिकाको स्वास्थ्यप्रति अभिभावकले ध्यान दिनुपर्ने कुराबारे जानी राखौं

मनसुन सुरु भएसँगै विभिन्न रोगको जोखिम पनि बढ्ने सम्भावना हुन्छ। विशेषगरी बालबालिकाको स्वास्थ्यलाई मनसुनमा विशेष ध्यान दिन आवश्यक हुन्छ।

भोलिदेखि मेलम्ची खानेपानी बन्द हुने

मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै भोलिदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ।

कोशीमा आज भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

मौसम पूर्वानुमान महाशाखाले आज कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ।

देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, यस्तो रहने छ आजको मौसम

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

मनसुन सुस्त गतिमा, देशभर फैलन अझै साता दिनभन्दा बढी समय लाग्ने

नेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि यो प्रणाली सुस्त गतिमा अगाडि बढिरहेकाले देशभर फैलिन भने अझै एक साताभन्दा बढी समय लाग्ने महाशाखाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्