सामुदायिक विद्यालय: कहिले सुध्रिने पठनपाठन?
नेपालीमा एउट उखान छ-१२ वर्षपछि खोलो पनि फर्कन्छ। तर हाम्रा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको सवालमा भन्ने हो भने १२ वर्षपछि पनि खोलो फर्केको छैन अर्थात् नतिजा उस्तै छ।
नेपालीमा एउट उखान छ-१२ वर्षपछि खोलो पनि फर्कन्छ। तर हाम्रा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको सवालमा भन्ने हो भने १२ वर्षपछि पनि खोलो फर्केको छैन अर्थात् नतिजा उस्तै छ।
राष्ट्रिय परीक्षा बोर्डले हालै प्रकाशित गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईमा कुल ४७.८७ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएको अवस्थामा काठमाडौं महानगरपालिकाको एसइईको नतिजा सामुदायिकतर्फ ७८ प्रतिशत रहेको छ।
शिक्षा प्रणालीको मुख्य लक्ष्य हो– विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्ने । त्यस्तै शिक्षाको मुख्य उद्देश्य हो– असल, योग्य र सक्षम नागरिक तयार गर्ने ।
जिल्लाको अन्नपूर्ण गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार गर्न प्रविधि र शैक्षिक सामग्री वितरण गरेको छ
कोशी प्रदेशमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ। विद्यालय तहमा विद्यार्थीको स्वास्थ्य उपचार गर्ने उद्देश्यले सञ्चालन गरिएको सो कार्यक्रमबाट विद्यार्थी लाभान्वित भएका छन्।
मंगलबारसम्म महानगरले पहिचान गरेको सटर भएका ३७ स्कुलका ३ सयभन्दा बढी सटरहरु बन्द गरेको महानगरका मेयर बालेन शाहका शिक्षा सल्लाहाकार सस्मीत पोखरेलले बताए।
काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरू ७ दिन भित्र खाली नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।
ताप्लेजुङका सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गर्ने उद्देश्यले आठराई त्रिवेणी गाउँपालिकाले १३ बुँदे शैक्षिक घोषणापत्र जारी गरेर अभियान सुरु गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीलाई दलीय राजनीतिक आबद्धता त्याग्न दिएको निर्देशनको सकारात्मक प्रभाव परेको छ।