श्रमाधान रोजगार मेलामा ८५ लाख खर्च
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै सम्पन्न ‘श्रमाधान रोजगार मेला’ मा ८५ लाख ३३ हजार आठ सय ६५ रूपैयाँ खर्च गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै सम्पन्न ‘श्रमाधान रोजगार मेला’ मा ८५ लाख ३३ हजार आठ सय ६५ रूपैयाँ खर्च गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’ आज देखि बाग्मती प्रदेशको ललितपुर स्थित पाटन बहुमुखी क्याम्पसमा सुरु भएको छ ।