युरो कपको क्वाटरफाइनलमा इग्ल्याण्ड र स्वीजरल्याण्डबिच प्रतिस्पर्धा हुँदै
युरो कप २०२४ को तेस्रो क्वाटरफाइनल खेलमा शनिबार इग्ल्याण्ड र स्वीजरल्याण्ड भिड्दै छन् । खेल नेपाली समय शनिबार राती ९:४५ बजे सुरु हुँदैछ।
युरो कप २०२४ को तेस्रो क्वाटरफाइनल खेलमा शनिबार इग्ल्याण्ड र स्वीजरल्याण्ड भिड्दै छन् । खेल नेपाली समय शनिबार राती ९:४५ बजे सुरु हुँदैछ।
गयराति भएको खेलमा इङ्ग्ल्यान्डले स्लोभाकियाविरुद्ध पुनरागमन जित निकाल्दै क्वाटरफाइनलमा पुगेको हो।
युरो कप २०२४ को राउन्ड अफ १६ अन्तर्गत आइतबार राती इंग्ल्यान्ड र स्लोभाकियाबिच प्रिक्वाटरफाइनल खेलमा प्रतिस्पर्धा हुँदैछ ।
‘भारतले कुनै पनि विश्वकप उपाधि नजितेको धेरै समय भइसक्यो । शनिबार उपाधि जित्न सक्यो भने यो निवर्तमान प्रशिक्षक राहुल द्रविडका लागि उपयुक्त फिनाले हुनेछ।’
गुयानामा बिहीवार वर्षाको सम्भावना रहेको त्यहाँको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यदि बिहीवारको खेल वर्षाका कारण प्रभावित भयो भने के हुन्छ ? भन्ने जिज्ञासा दुबै टीमका समर्थकहरूमा देखिन्छ।
आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनलमा भारत र इङ्ग्ल्यान्ड भिड्ने भएका छन्।
यूईएफए युरोकप फुटबल- २०२४ मा समूह चरणअन्तर्गत मंगलबार राति दुई खेल हुँदैछन् ।
आज भएको सुपर ८ अन्तर्गतको अन्तिम खेलमा अफगानिस्तानले बङ्गलादेशलाई पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो।
विश्व किर्तीमानी रेकर्ड बनाउने क्रममा प्याट कमिन्स पछि क्रिस जोर्डनले पनि इतिहास रचेका छन्।
गयराति सम्पन्न खेलमा इङ्ग्ल्यान्डले अमेरिकालाई १० विकेटले पराजित गर्दै सानदार जित हासिल गरेको हो।
आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत जारी सुपर ८ को अखेल अन्तर्गत आइतवार अमेरिका र इङ्ग्ल्यान्डबीच खेल हुँदैछ।
आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गत शुक्रवार दक्षिण अफ्रिका र इङ्ग्ल्यान्डबीच खेल हुँदैछ।
आज भएको सुपर ८ को दोस्रो खेलमा वेस्ट इन्डिजलाई ८ विकेटले हराउँदै इङ्ग्ल्यान्डले सानदार जित हात पारेको हो।
समूह ‘बी’ अन्तर्गत भएको खेलमा इङ्ल्याण्डलाई ३६ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो।