२३ असार २०८१ आइतबार
image/svg+xml

एक लाखभन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता

पाकिस्तान र ईरानबाट एक लाखभन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता भएका छन्।

राशिद खान: शरणार्थीदेखि अफगानिस्तानको विश्वकप योद्धासम्म

चर्चाको पात्र बनेको अफगानिस्तानका कप्तान राशिद खानलाई करोडपति क्रिकेट सुपरस्टार बनाउने यात्रा पाकिस्तानको पेशावर सहरमा बसोबास गर्ने शरणार्थीका रूपमा अत्यन्तै निराशाजनक परिस्थितिमा सुरु भयो।

अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो पटक विश्वकप फाइनलमा

जारी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका आईसिसीको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो।

अफगानिस्तानद्वारा दक्षिण अफ्रिकालाई ५७ रनको झिनो लक्ष्य

आईसिसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले कमजोर प्रदर्शन गर्दै दक्षिण अफ्रिकासमक्ष ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आईसिसी टी–२० विश्वकप सेमिफाइनल:अफगानिस्तानले पहिला ब्याटिङ्ग गर्ने

आईसिसी टी–२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल अन्तर्गत आज दक्षिण अफ्रिका र अफगानिस्तानबीच भिडन्त हुँदैछ।

अफगानिस्तानका गुलबदिन नायब, किन बने चर्चाको पात्र?

यसवर्षको विश्वकप क्रिकेटमा निकै रोमाञ्चक र ऐतिहासिक क्षणहरू दर्शकले देख्न पाए भने सेमिफाइनल र फाइनलको पनि दर्शकलाई बेग्र प्रतिक्षा छ। तर, यी सबकाबीच मङ्गलवार भएको सुपर ८ को अन्तिम खेलमा अफगानिस्तानका एकजना खेलाडीको निकै चर्चा भइरहेको छ।

टी-२० विश्वकपः सेमिफाइनलको समीकरण पूरा, कुन टीम कोसँग भिड्दै?

आज भएको सुपर ८ अन्तर्गतको अन्तिम खेलमा अफगानिस्तानले बङ्गलादेशलाई पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो।

अफगानिस्तान र बङ्गलादेश बीचको खेल वास आउट हुँदा को पुग्छ सेमिफाइनलमा?

आईसिसी टी–२० विशवकप क्रिकेटको सुपर ८ अन्तर्गत जारी अफगानिस्तान र बङ्गलादेशबीचको खेल वर्षाका कारण प्रभावित बनेको छ।

अस्ट्रेलियालाई २१ रनले हराउँदै अफगानिस्तानको ऐतिहासिक जित

आईसिसी टी–२० विश्वकप अन्तर्गत जारी सुपर ८ को खेलमा अफगानिस्तानले ऐतिहासिक जित हात पारेको छ।

सूर्यकुमारको अर्धशतकीय पारीले अफगानिस्तानमाथि भारतको जित

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर ८ को खेलमा भारतले ऐतिहासिक जित हात पारेको छ।

टी–२० विश्वकप क्रिकेट: भारत र अफगानिस्तान भिड्दै, हेड टु हेडमा को बलियो?

केनिङ्स्टन ओभल, ब्रिजटाउनमा हुने भारत र अफगानिस्तानबीचको खेल राति ८ः१५ बजेबाट सुरु हुनेछ।

आईसिसी टी–२० विश्वकप: अफगानिस्तनमाथि वेस्ट इन्डिजको जित

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा वेस्ट इन्डिजले सानदार जित हात पारेको छ।

पपुआ न्युगिनीद्वारा अफगानिस्तानसमक्ष ९६ रनको लक्ष्य प्रस्तुत

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत पपुआ न्युगिनीले अफगानिस्तानसमक्ष ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कमजोर युगान्डामाथि अफगानिस्तानको सानदार जित

गुएनास्थित प्रोभिडेन्स स्टेडियममा भएको आजको पहिलो खेलमा नवटोली युगान्डालाई १२५ रनको विशाल अन्तरले हराउँदै अफगानिस्तानले सानदार जित हासिल गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्