प्रतिनिधि सभाका सचिव अधिकारीको शपथ
प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले बुधबार सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन।
प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले बुधबार सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन।
गत शुक्रवार भएको निर्वाचनमा कुनैपनि उम्मेदवारले बहुमत हासिल गर्न नसके पछि दोस्रो चरणमा निर्वाचन हुने भएको हो।
एक्काइसौँ राष्ट्रिय धान दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ।
नेपाल समाजवादी पार्टीले बुढी गण्डकी कोरिडोर बहुउद्देश्यीय आयोजना सम्पन्न गर्नका लागि बुढी गण्डकी कोरिडोर विकास प्राधिकरण गठन गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।
सन् २०२४ को अमेरिकी प्रेसिडेन्सियल डिबेटमा राष्ट्रपति बाइडन र पूर्व राष्ट्रपति ट्रम्पबीच तिखो बहस भएको हो।
ईरानमा आज राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ। इब्राहिम रइसीको विमान दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको राष्ट्रपति पदका लागि आज निर्वाचन हुन लागेको हो।
कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको भारतको १८औँ त्रिशङ्कु लोकसभाको अध्यक्ष पदका लागि नेसनल डेमोक्रेटिक एलाएन्स (एनडिए) घटक दल र विपक्षी गठबन्धन इन्डियाबीच गम्भीर तानातान सुरु भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले योग विज्ञानको अध्ययन गरिरहेका विश्वभर कै अध्येताका लागि नेपाल योगको मूल गन्तव्य बन्न सक्ने बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मनी सरकारसँग आग्रह गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो ९ दिने विदेश भ्रमण सकेर आज स्वदेश फर्केका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति डा फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको बर्लिनस्थित राष्ट्रपति भवनमा आज भेटवार्ता भएको छ।
फेडेरेशन अफ ड्रग डिमान्ड रिडस्कसन (एफडीडीआर) ले हालसालै गृह मन्त्रालयले लागु औषध राष्ट्रिय निती २०८१ मा संसोधन गर्न तयार गरेको मस्यौदाको बिरोध गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुगेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल नेपाली राजदूतावासद्वारा उहाँको सम्मानमा आयोजित स्वागत समारोहमा सरिक भएका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडनले अवैध बन्दुक खरिद मामिलामा आफ्नो छोरा हन्टर बाइडनको सजाय कम नगराउने प्रतिक्रिया दिएका छन्।