२४ असार २०८१ सोमबार
image/svg+xml

विषाक्त वायु छोटिंदो आयु

जलवायु परिवर्तन, जैविक विविधता ह्रास र वायु प्रदूषणलाई वर्तमान विश्वका तीन प्रमुख चुनौती मानिन्छ। यी समस्याले मानव अस्तित्वलाई मात्र होइन, समग्र पृथ्वीको पारिस्थितिकीय प्रणाली र प्राकृतिक सन्तुलनलाई समेत नराम्री बिथोलेका छन्। यो क्रम बढ्दो छ।

चम्चा चमत्कार

भारतीय दार्शनिक एवं आध्यात्मिक व्यक्तित्व ओशोले गरेका अनेकन ठट्टामा ‘चम्चा’ पनि जोगिएको छैन। योगका अनेकन आसनमध्ये एउटा नयाँ आसन निस्किएको छ, त्यो हो ‘चम्चासन’ भनेर उनले रमाइलो सन्देश दिएका छन्।

चिन्ता चिनियाँ पर्यटकको

नेपाल भूपरिवेष्ठिट मुलुक भएकाले रहस्यमयी डाँडाकाँडा, भिरपाखा र कुनाकन्दरा नै यहाँका प्राकृतिक देन हुन्। सगरमाथादेखि माछापुछ्रेसम्म सेफोक्सुन्डोदेखि रारासम्म अनि लुम्बिनीदेखि पोखरा हुँदै थुप्रै सम्पदाले सज्जित छ, नेपाल।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्