न्युरोड विवाद सुल्झेनः मेयर वडाध्यक्ष टकराब उत्कर्षमा
केही दिन न्युरोड विवाद मत्थर भएको थियो। तर अझ फेरी चर्चामा आउन थालिसकेको छ। अहिलेको कारण वडाध्यक्ष महर्जनले न्युरोड क्षेत्रको फुटपाथको विरुवा उखेल्नु र बार भत्काउनु देखिएको छ।
केही दिन न्युरोड विवाद मत्थर भएको थियो। तर अझ फेरी चर्चामा आउन थालिसकेको छ। अहिलेको कारण वडाध्यक्ष महर्जनले न्युरोड क्षेत्रको फुटपाथको विरुवा उखेल्नु र बार भत्काउनु देखिएको छ।
काठमाडौँ महानगरपालिकाले न्यूरोड क्षेत्रमा सवारीसाधन प्रवेशमा रोक लगाएको विरुद्धमा उनीहरुले प्रदर्शन गरेका हुन्।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको न्युरोडमा सडकपेटी बनाउने निर्णय ठिक भएको बताएका छन्।
काठमाडौं महानगरपालिकाले फुटपाथ बढाउन भत्काएको न्यूरोडको पिच सडक विभागले टालेको छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश पोखेका छन्।
काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रका सडक साँघुरो बनाएर फुटपाथ निर्माण गर्न लागेको भन्दै स्थानीयले मानव साङ्लोसहित विरोध जनाएका छन्।