२३ असार २०८१ आइतबार
image/svg+xml

‘वर्षाका कारण उपत्यकाको फोहर व्यवस्थापनमा समस्या हुँदैन’

काठमाडौं महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यसवर्ष फोहर व्यवस्थापनमा समस्या नहुने जनाएको छ । उचित व्यवस्थापनका लागि आवश्यक तयारी पूरा भएकाे महानगरको भनाइ छ ।

न्युरोडमा सडकपेटी बनाउने बलेनको निर्णय ठिक छ, कोहि भिड्नु पर्दैन: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको न्युरोडमा सडकपेटी बनाउने निर्णय ठिक भएको बताएका छन्।

योगेशले बालेनलाई भनेः आफू काठमाडौं महानगरपालिकाको प्रमुख हुँ भन्ने नभुल्नुस्

नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंका मेयर बालेन्द्र साहले संयमता गुमाउँदै गएको बताएका छन्।

सडक डिभिजनले भन्याे: काठमाडौं महानगरको बलमिच्याई र अराजक शैली

काठमाडौं महानगरपालिकाले मिनभवन स्थित सडक डिभिजन काठमाण्डौंको गेटमा अगाडि फोहोर फालिदिएकाे प्रति सडक डिभिजन काठमाण्डौंले आपत्ति जनाएको छ।अ

काठमाडौं महानगरभित्रका १२९ विद्यालय नाम परिवर्तनको प्रक्रियामा, बाँकीलाई पनि ताकेता

महानगरपलिकाको शिक्षा विभागले नाम परिवर्तनका लागि प्रस्तावित विद्यालयहरुको कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ताका लागि सूचना जारी गर्ने तयारी गरिरहेको निजी विद्यालय हेर्ने शाखा प्रमुख नेत्र पौडेलले बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्