नेपालको राजनीतिक अस्थिरताले युवाहरु विदेशिन बाध्य छन् : ध्रुवप्रसाद काप्री (भिडियोसहित)
विदेशमा भएका नेपालीहरुलाई स्वदेशमै फिर्ता गर्नुपर्छ, लगानी गर्नदेखि लिएर सम्पूर्ण कुराका लागि बोलाउनु पर्छ भन्ने विषयमा वातावरण राज्यले तयार गरोस् ।
विदेशमा भएका नेपालीहरुलाई स्वदेशमै फिर्ता गर्नुपर्छ, लगानी गर्नदेखि लिएर सम्पूर्ण कुराका लागि बोलाउनु पर्छ भन्ने विषयमा वातावरण राज्यले तयार गरोस् ।
यहाँ आउँदा अलि धेरै गाह्रो भएको थियो । तर जापान आइसकेपछि भने केही अकल्पनीय अनुभवहरु संगाले । जस्तो नेपालमा नियमकानुन केही नहुने । यहाँ भने नियमकानुनहरु एकदमै धेरै हुने । यहाँको नियमकानुनमा भिज्न भने एकदमै धेरै समय लाग्ने रैछ ।
मलाई सुरुमा एकदमै गाह्रो भएको थियो। २-३ महिना मैले रोएरै काम गरेभन्दा पनि हुन्छ। त्यसपछि काममा बानी पर्न ६-७ महिना नै लाग्यो। अहिले पनि उत्तिकै गाह्रो हुन्छ काम गर्नलाई।
जति पनि सोचिन्छ त्यस्तो सजिलो हुँदैन । गाह्रो भन्नाले गर्न नसक्ने भन्ने हैन । शारिरिकरूपमा गाह्रोभन्दा पनि यहाँको वातावरणसँग भिज्न, खानादेखि भाषादेखि हरेक कुराहरु जान्न समय लाग्छ ।
म २०१७ मा १७ वर्षको हुँदा विद्यार्थी भिसामा अस्ट्रेलिया आएको थिएँ । अहिले म अस्ट्रेलियामा रजिष्टर्ड नर्सको रूपमा काम गर्छु र मेरो २०२३ मा परमानेन्ट रेसिडेन्सी पनि आइसकेको छ ।
यहाँ सानातिना व्यापार व्यवसायहरू थुप्रै गर्न सकिन्छ । सानातिना व्यापार गरेर पनि तपाईंको जीवनलाई सहज बनाउन सक्नु हुन्छ ।
रेस्पेक्ट गर्ने, एकदमै एकअर्काको केयर गर्ने प्रकारका मान्छे हुन्छन् यहाँका मान्छेहरु । समग्रमा भन्नु पर्दा चै मकाउ चै अति नै ब्युटिफुल कन्ट्री हो । जबको अपरच्युनिटी पनि प्रशस्तै भएको ठाउँ हो ।
केही रहर र केही बाध्यताहरुलाई दुईवटा सुटकेसभित्र प्याक गरेर वैदेशिक यात्रा तय गर्नु भन्ने कुरा सजिलो थिएन ।
धेरै जसो विदेश आउने साथीहरुले विदेशलाई दुःखको बिम्बको रुपमा लिनुहुन्छ । मलाई भने त्यो हैन कि जस्तो लाग्छ ।
मैले त्यहाँ लगातार काम गर्दा अफ सिजनमा साहुले मलाई अरुको बारीमा खेतालाको रूपमा बाहिर पठाउनु हुन्थ्यो । कहिले आलुको बोटमा नोङग्याक (औषधि) छर्नेदेखि लिएर कहिले मल छर्ने, कहिले जंगलमा गएर रुख काट्ने जस्ता कामहरु मैले धेरै गरे ।