२३ असार २०८१ आइतबार
image/svg+xml

गिरीबन्धुले भन्यो: बढ्दो मानव बस्ती र क्रियाकलापका कारण चिया बगान सार्ने निष्कर्षमा पुग्यौं

झापाको बिर्तामोडमा रहेको गिरीबन्धु टी इस्टेट प्रालिले बढ्दो मानव बस्ती र कृयाकलापका कारण चिया बगान स्थानान्तरण गर्ने निष्कर्षमा पुगेको बताएको छ।

नेपालः संगठित भ्रष्टाचारको ‘स्वर्णभूमि’

संगठित तथा नीतिगतरूपमा मन्त्रिपरिषद्ले गरेका निर्णयका आधारमा भएका भ्रष्टाचारका घटनाका कारण मुलुक ‘असफल राष्ट्र’ उन्मुख बन्दैछ। सरकारले ल्याएको नीति तथा कार्यक्रममा पनि भ्रष्टाचार नियन्त्रणसम्बन्धी प्रभावकारी कार्यक्रम देखिएन।

गिरिबन्धु टि-स्टेटबारे ओलीलाई देउवाको प्रश्नः आफूले गरेको कुरा हो भन्नलाई के आपत्ति?

नेपाली कांग्रेसका सभापति एवं पूर्र्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिबन्धु टि-स्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको बताएका छन्।

कस्तो छ बेचिएको भनिएको गिरीबन्धु टि–स्टेटको जग्गाको अवस्था ?

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले कमिसन खाएर गिरीबन्धु टि–स्टेटको ७० विघा जग्गा बेचेको आरोप लगाएपछि नेपालको राजनीतिको मोड फेरिने संकेत देखिएको छ।

बालेनले भने: इमान्दारीताले केसम्म गर्न सक्छ ? उदाहरण ‘गिरीबन्धु मुद्दा’

गिरीबन्धु टि–इस्टेट जग्गा सट्टभर्ना प्रकरणमा सर्वोच्च अदालतको फैसलालाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले उदाहरणीय फैसला भनी टिप्पणी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्