२३ असार २०८१ आइतबार
image/svg+xml

अपी हिमालसँगको अपार आत्मीयता

हिमाली फूलहरू हिउँले छपक्क छोपिएका थिए। वरिपरि सबै हिमालले ढाकेको थियो।बेसक्याम्पलाई हिउँले छोपेको थियो। हिउँ प्रेमीहरूको लागि असाध्यै सुन्दर परिवेश थियो।

अपि धानेका आमाहरू

घुसाकी २५ वर्षीया सरला धामी अपि बेसक्याम्पमा अस्थायी टहरा बनाएर यार्सागुम्बा संकलन गरिरहेकी छन्। सरला हप्ता दिनअघि देवरसँग हिमाली बुटी खोज्दै बेसक्याम्प चढेकी हुन्।

यार्सा उत्सवः गुलजार धौली ओडार (तस्बिरसहित)

बैशाखदेखि असारसम्म यार्सागुम्बा संकलन गर्न जानेहरुको लर्को नै लाग्छ यहाँ । अरुबेला फाट्टफुट्टमात्र मानिसहरु देखिने धौली ओडार क्षेत्र यार्साको सिजनमा भने गुलजार बन्छ ।

अपी हिमाल बेसक्याम्पसम्म पुग्ने व्यवस्थित ट्रेकिङ रूट खुल्यो (तस्बिरसहित)

सुदूरपश्चिम प्रदेशको दार्चुलामा रहेको अपी हिमाल बेसक्याम्पसम्म पुग्ने ट्रेकिङ रूट सञ्चालनमा आएको छ । आवश्यक पूर्वाधारसहितको बेसक्याम्पसम्म पुग्ने ट्रेकिङ रुट पर्यटकहरुका लागि औपचारिक रुपमा खुलेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्