२३ असार २०८१ आइतबार
image/svg+xml

एक लाखभन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता

पाकिस्तान र ईरानबाट एक लाखभन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता भएका छन्।

अत्यधिक गर्मीका कारण ६ दिनमा ५ सयभन्दा बढीको मृत्यु

पाकिस्तानमा अत्यधिक गर्मीका कारण ६ दिनमा ५ सयभन्दा बढीको मृत्यु भएको छ।

नेपालका पहाडी क्षेत्रमा फलेका फलफूलको बजारीकरणमा पाकिस्तान सरकारले सहयोग गर्ने

पाकिस्तान सरकारले नेपालका पहाडी क्षेत्रमा फलेका स्थानीय फलफूलको बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

पाकिस्तान टीममा छैन एकता, एक अर्काबीच हुँदैन बोलचाल !

क्रिकेट क्षेत्रको बलियो दाबेदार मानिएको पाकिस्तानको प्रदर्शन राम्रो नहुनुमा टीमबीचको तालमेल प्रमुख कारण रहेको बुझिएको छ।

आइसिसी टी २० : पाकिस्तानले आयरल्यान्डलाई हरायो

आइसिसी टी २० विश्वकप क्रिकेटमा पाकिस्तानले आयरल्यान्डलाई हराएको छ।आइतबार राती सम्पन्न खेलमा पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटबाट हराएको हो ।

आइसिसी टी २० : पाकिस्तानविरुद्ध आयरल्यान्डले १०६ रन बनायो

आइसिसी टी २० विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध आयरल्यान्डले १०६ रन बनाएको छ । टस हारेर पहिला व्याटिङ गर्ने निम्तो पाएको आयरल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको हो।

भारतसँगको म्याच हारेपछि रुदै मैदानबाट बाहिरिए नसीम

भारतसँगको म्याचमा हारेपछि पाकिस्तानका तीव्र गतिका बलर नसीमले भने आफ्नो आँशु रोक्न सकेनन्।

भारतमा मोदीको तेस्रो कार्यकालः नेपालसहित छिमेकी मुलुकको कस्तो छ अपेक्षा ?

भारतमा एकपटक फेरि भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले सत्ता सम्हाल्दै छन्। भारतको इतिहासमा मोदी जवाहर लाल नेहरु पछिको दोस्रो व्यक्ति हुनेछन् जसले लगातार तेस्रो कार्यकाल प्रधानमन्त्रीको पदभार सम्हाल्ने छन्।

पाकिस्तानमाथि सुपर ८ मा पुग्न नसक्ने खतरा, यस्तो छ समीकरण ?

जारी प्रतियोगितामा भारतले एक खेल खेल्दा जित हात पारेको छ भने पाकिस्तान अमेरिकासँग सुपर ओभरमा पराजित भएको छ। आजको खेलमा दुबै टोलीले एक अर्कालाई हराउने लक्ष्यसहित मैदान उत्रने छन्।

विश्वकप क्रिकेट: ऐतिहासिक खेलमा भारत र पाकिस्तानमध्ये कसले मार्ला बाजी?

समूह ‘ए’ अन्तर्गत हुने आजको खेलमा भारत र पाकिस्तान आमने-सामने हुँदैछन्। न्यूयोर्कस्थित नसाउ काउन्टि इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने आजको खेल राति ८ः१५ बजे सुरु हुनेछ।

पाकिस्तानी राष्ट्रपतिद्वारा खाद्य सुरक्षा प्रणालीलाई बलियो बनाउन आह्वान

पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारीले शुक्रबार सुरक्षित, स्वच्छ र पौष्टिक खाना सुनिश्चित गर्न खाद्य सुरक्षा प्रणालीलाई सुदृढ पार्नु महत्त्वपूर्ण भएको बताएका छन्।

पाकिस्तानका सबै सरकारी उद्योगलाई निजीकरण गरिने

पाकिस्तानका प्रधानमन्त्री सहवाज सरिफले सबै सरकारी उद्योगलाई निजीकरण गर्न आदेश दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्