एक लाखभन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता
पाकिस्तान र ईरानबाट एक लाखभन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता भएका छन्।
पाकिस्तान र ईरानबाट एक लाखभन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता भएका छन्।
गत शुक्रवार भएको निर्वाचनमा कुनैपनि उम्मेदवारले बहुमत हासिल गर्न नसके पछि दोस्रो चरणमा निर्वाचन हुने भएको हो।
ईरानमा आज राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ। इब्राहिम रइसीको विमान दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको राष्ट्रपति पदका लागि आज निर्वाचन हुन लागेको हो।
यतिबेला मध्यपूर्वस्थित मुलुक ईरानमा राजनीतिक हलचल सुरु भएको छ। राष्ट्रपति इब्राहिम रईसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि ईरानको राजनीतिक माहोल निकै तातिएको छ।
ईरानका सर्वोच्च नेता अयातुल्लाह खामिनीका उत्तराधिकारी मानिएका रईसीको मृत्युलाई शङ्काको दृष्टिले हेर्न थालिएको छ भने कपितयले यसलाई दुर्घटनाको रुपमा मात्रै लिइरहेका छन्।
आइतवार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रईसीसहित ईरानी विदेशमन्त्री हुसैन अब्दुल्लाहयानको पनि मृत्यु भएको छ।
समाचार संस्था रोयटर्सका अनुसार आइतवार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रईसीको मृत्यु भएको ईरानी अधिकारीहरूले बताएका छन्।
दुर्घटनाग्रस्त हेलिकप्टरको स्थान पत्ता लागेसँगै ईरानी सुरक्षा अधिकारीहरू घटनास्थल पुगेका छन्। करिब १७ घन्टा पछि उद्दार टोली घटनास्थल पुगेका हुन्।
भारत र इरानबीच रणनीतिक चाबहार बन्दरगाहको विकास र सुसज्जित गर्न १० वर्षे सम्झौता भएको छ। भा