२३ असार २०८१ आइतबार
image/svg+xml

एमाले लक्षित झलनाथको टिप्पणी: कांग्रेससँग मिलेर जनता र राष्ट्रको हित हुँदैन

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेले दलाल पुँजीवादसँग अँगालो मारेको आरोप लगाएका छन्।

सर्पको विषमा पनि भ्रष्टाचार

सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापना गर्ने नाममा रकम निकालिएको थियो। तर त्यससम्बन्धी कुनै पनि काम गरिएको थिएन । सरकारी रकम लिएपछि सञ्चालक समितिको बैठकबाट कानुनविपरीत निर्णय गराइएको थियो।

अब महाधिवेशनलाई रोक्नसक्ने कुनै शक्ति नेपालमा छैनः झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको महाधिवेशनलाई कसैले रोक्न नसक्ने बताएका छन्।

ओलीले समाजवादी युगमा पनि जबजलाई मार्गदर्शक सिद्धान्त भनेर हिँड्नु लज्जास्पदः नेता खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी क्रान्तिको युगमा पनि एमालेले मार्गदर्शक सिद्धान्त जबज भनेर हिँड्नु लज्जास्पद भएको टिप्पणी गरेका छन्।

नेकपा एसभित्रको विवादको भुंग्रो बाहिर देखिएकाे छैन : खनाल

नेपालको वाम आन्दोलनका लामो समयदेखि सक्रिय एक शीर्ष नेताका रूपमा झलनाथ खनालको भूमिका रहँदै आएको छ।

सरकार छोडने निर्णय गरेका छैनौँः झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीले सरकार छोड्ने निर्णय नगरेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्