चन्द्रमाबाट नमूना लिएर पृथ्वीमा फर्कियो चिनियाँ यान
मानवरहित चिनियाँ चन्द्रयान चांग’ई–६ ले चन्द्रमाको सुदूर हिस्साको नमूना लिएर पृथ्वीमा फर्किएको हो।
मानवरहित चिनियाँ चन्द्रयान चांग’ई–६ ले चन्द्रमाको सुदूर हिस्साको नमूना लिएर पृथ्वीमा फर्किएको हो।
टोस्टमास्टर इन्टरनेशनलको नेपाल र उत्तर भारत जिल्लाको अध्यक्षमा नेपालकी मुन प्रधान निर्वाचित भएकी छन् ।
पछिल्लो समय चीनले चन्द्रमामा आफ्नो उपस्थिति बढाउँदै लगेको छ। यसै सिलसिलामा ‘छाङ् अ’ ६ विमानलाई गत साता मे ३ का दिन चन्द्रमामा पठाएको हो।